検索文字:審理

  • しんり【審理】
    • a trial; पुर्पक्ष ; प्रश्नोत्तर ; बहस bahas ; जाँच–विचार ; सुनुवाइ ;
      • a review; पुनरावलोकन ; कानुनी पुनर्विचार ; इन्साफ–जाँच ; पुनर्विचार
      • case study for judgement; इन्साफ–तहकिकात
      • The trial has started from today. आजदेखि मुद्दाको पुर्पक्ष सुरु भयो ।
      • That case is before the court (/ is being tried now / is being heard now). त्यसको निम्ति मुद्दा चल्दैछ । ; त्यो विषयमा अहिले अभियोगाधीन भएको छ ।
      • try; पुर्पक्ष (/ बहस / प्रश्नोत्तर) गर्नु ;
    • 【合成語ならびに慣用表現】
    • 審理委員会
      • a Judicial Committee; न्यायिक समिति
    • 審理問題
      • a judicial case; न्यायिक समस्या ; न्यायिक मामिला ;