検索文字:幸せ/仕合せ

  • しあわせ【幸せ/仕合せ】
    • 1happiness; सुख ; भलाई ; कुशल ; कल्याण ; चैन chain ; मजा ;
      • joys and sorrows; सुख दुःख (/ सुखदुःख) *
      • I am happy. मैले सुख भोगेँ । ; म सुखी (/ आनन्दित) छु ।
      • recover lost happiness; गुमेको आनन्द फेरि पाउनु
      • How happy they are! तिनीहरू कति सुखी !
      • I wish you every happiness! तपाईंलाई शुभ होस् ।
      • They are happy if poor. गरीब भए तापनि उनीहर सुखी छन् ।
      • With all his money he is still unhappy. पैसा भए तापनि ऊ अझै दुःखी छ ।
      • Are you truly happy? तपाईं साँच्चै सुखी हुनुहुन्छ ?
      • Therell be no happiness until youll buy it. त्यो नकिनेसम्म चैन हुँदैन ।
      • happy; सुखी ; खुसी ; मगन magan ; सुखद sukhad ;
        • a happy family; सुखी (/ आनन्दित) परिवार ; गुलजार (/ आनन्ददायप) परिवार
        • the happy husband of a charming wife; हँसिली श्रीमतीको आनन्दित श्रीमान
      • happily; सुखसँग ; सुखी (/ खुसी) भएर ;
        • live happily; जम्नु ; सुखसँग (/ आनन्दसाथ) बस्नु
        • become happy; सुखी (/ आनन्दित) हुनु
    • 2good fortune; रामो भाग्य ;
      • lucky; fortunate; भाग्यवान् ; राम्रो भाग्य भएको ; मगन magan ;
        • Lucky man! He is already a president. भाग्यवान् मानिस ! ऊ छिट्टै मालिक भइसक्ये ।
      • luckily; happily; fortunately; खूशीको कुरा ;
        • Happily we are all well. खूशीको कुरा, हामी सबै राम्रा छौं ।