検索文字:徐徐に

  • じょじょに【徐徐に】
    • 1slowly; विस्तारै ; धीमा गरी ;
      • move forward(s) slowly; विस्तारै अघि बढ्नु
      • Consumption is a wasting disease. सुकेनाश शरीरलाई विस्तारै क्षीण पार्दै लाने रोग हो ।
      • He wormed the secret out of me. उसले मबाट रहस्य थुत्यो ।
      • He wormed himself into her heart. उसले बिस्तारै उसको धदयलाई जित्यो ।
    • 2little by little; gradually; क्रमिक रूपमा ; क्रमशः ; विस्तारै ;
      • ,This growth occurs gradually and in stages. यो बढ्ने काम बिस्तारै क्रमिक रूपमा हुन्छ ।
      • The health condition of the sick is gradually getting better. बिरामीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै छ ।