検索文字:思慮

  • しりょ【思慮】
    • consideration; सोच–विचार ; अरूको ख्याल ; ध्यान ;thought; सोच–विचार ; चिन्तन ; विचरण ;
      • thoughtless; imprudent; indiscreet; लापरवाह ; अरूको विचार नगर्ने ; विचार नपुगेको ; दुस्साहसी ; हुर्दुङ्गे ;thoughtlessness; लापरवाही ; वेवास्ता ;
        • a thoughtless act; दुस्साहस ; नसोचेको (/ विचार नपुगेको) काम
      • thoughtful; विचारमग्न ; विचारशील ; अरूको विचार गर्ने ; अरूको ख्याल राख्ने ;prudent; discreet; बुद्धिमान ; समझदार samajhdaar ; विचारक ;thoughtfulness; समझदारी samajhdaarii ; बुद्धिमानी ; विचारशीलता ;
        • thoughtfully; होस पुऱ्याएर ; राम्ररी सोचेर ; विचारशील भएर
        • Thank you for your considerate (/ thoughtful) treatment. विचारशील व्यवहारको लागि धन्यवाद छ । ; ख्याल राखेर व्यवहार गर्नुभएकोमा धन्यवाद छ ।