検索文字:情勢/状勢

  • じょうせい【情勢/状勢】
    • the situation; condition; अवस्था ; औकात (/ औगात) ; स्थिति ; हालचाल ;the state of affairs; हालखबर ; अवस्था ;state affairs; सरकारी कामकाज ; सरकारी सेवा ;
      • the international situation; विश्वको (/ अन्तरराष्ट्रिय) स्थिति
      • world events; विश्व परिस्थिति ; विश्वघटनाहरू
      • The situation is changing with dizzy rapidity. परिस्थिति तेज चालमा परिवर्तन भएको छ । ; अवस्था तिव्र गतिमा परिवर्तन भइरहेछ ।
      • ,Tension reigned, so it was not the ideal time for such a journey. जताततै तनावग्रस्त वातावरण छाएकोले यात्रा गर्नु त्यति उपयुक्‍त थिएन ।