- 依頼
洞察力のある人は,借用の依頼に対して慎重に考慮する The discerning person gives careful consideration to any petitions for credit that he might receive. लेनदेनको मामलामा जान्नेबुझ्नेले पहिल्यै होसियारीसँग कुरा चोच्नेछन् ।
- オファー
仕事のオファーを慎重に考える examine the job offer carefully; व्यापारको प्रस्ताव होसियार भई जाँच्नु
- 考える
仕事のオファーを慎重に考える examine the job offer carefully; व्यापारको प्रस्ताव होसियार भई जाँच्नु
- 吟味
その助言は慎重な吟味に基づいている The advice is carefully researched. त्यो सल्लाह होसियारीसाथ अनुसन्धान गरिएको हो ।
- 口堅い
〔無口な〕tight-lipped; ओठ टयाप्प बन्द गरेको ; कुरा नभन्ने ;〔慎重な〕discreet; विवेकशील ; सावधान ; सतर्क ;
- 行動
慎重な行動をする act with prudence; चलाखी अपनाएर कदम चाल्नु
- 超す
慎重であるに超したことはない It is best to be careful. होसियार हुनु नै बेस हुन्छ ।
- 細心
〔慎重な/良心的な〕scrupulous; नियमनिष्ठ niyem・nisTha ; साना कुराहरूमा ध्यान दिने ;〔気をよく配る〕meticulous; अति सावधान ; मसिना कुराहरूमा ध्यान दिने ; सचेत ;
- 思考
思考力があれば,行動する前に選択肢を慎重に考慮できる Having thinking ability, we will carefully consider our options before we act. हामीसित सोच्ने क्षमता भएको हुँदा, कुनै पनि काम गर्नुअघि हामी विकल्पहरूलाई चनाखो भई विचार गर्नेछौं ।
- 仕事
仕事のオファーを慎重に考える examine the job offer carefully; व्यापारको प्रस्ताव होसियार भई जाँच्नु
- 失望
慎重であることと辛抱強くあることは,大きな失望を避けるのに役立つ Being selective and patient may help us to avoid big disappointments. होसियारीसाथ छनौट गर्दा अनि धीरजी हुँदा यसले हामीलाई ठूलठूला नैराश्यहरूबाट बच्न मदत गर्न सक्छ ।
- 思慮
〔思いやりのある〕thoughtful; विचारमग्न ; विचारशील ; अरूको विचार गर्ने ; अरूको ख्याल राख्ने ;〔慎重な〕prudent; discreet; बुद्धिमान ; समझदार samajhdaar ; विचारक ;〔思慮深いこと〕thoughtfulness; समझदारी samajhdaarii ; बुद्धिमानी ; विचारशीलता ;
- 調査
その助言は慎重な調査に基づいているか Is the advice carefully researched? के त्यो सल्लाह होसियारीसाथ अनुसन्धान गरिएको हो कि ?
- 努める
慎重な兵士は自分の敵を知るように努める A prudent warrior strives to know his enemy. चतुर योद्धाले आफ्नो शत्रुलाई चिन्ने कोसिस गर्छ ।
- 敵
慎重な兵士は自分の敵を知るように努める A prudent warrior strives to know his enemy. चतुर योद्धाले आफ्नो शत्रुलाई चिन्ने कोसिस गर्छ ।
- 採る
彼は慎重な態度を採った He demonstrated caution. उनले सावधानी (/ सावधान मनोवृत्ति) अपनाए (/ देखाए) ।
- 念入り
〔慎重な〕carefully; होशियारीसाथ ;〔手の込んだ〕elaborately; विस्तुत ढंगमा ;〔良心的な〕conscientiously; विश्वासीपूर्वक ; विवेकीपूर्वक ; विवेकशील भई ; कर्तव्यनिष्ठपूवर्क ;
- 判断
慎重な判断を要する問題 weighty complicated issues; जटिल निर्णय गर्नुपर्ने समस्याहरू
- 兵士
慎重な兵士は自分の敵を知るように努める A prudent warrior strives to know his enemy. चतुर योद्धाले आफ्नो शत्रुलाई चिन्ने कोसिस गर्छ ।
- 用心
〔注意している〕careful; सावधान ; होसियार ;〔警戒している〕cautious; होसियार ; सजग ; सतर्क satarka ;〔慎重な〕prudent; watchful; विवेकपूर्ण ; जागा ; चनाखो ;