検索文字:慕う

  • したう【慕う】
    • 1long for; yearn for (/ after); रहर गर्नु ; ठूलो यादगारको रूपमा लिनु ; मीठो सम्झना गर्नु ;
      • I longed for good old days. अतीतको यादले मलाई पिरोल्यो ।
      • She is yearning (/ longing) for her home. उनलाई घरको धेरै याद (/ सम्झना) आइराख्छ ।
    • 2साह्रै माया (/ लालसा) गर्नु ; पुलपुल्याउनु ; तृष्ण गर्नु ; प्रति प्रलोभित हुनु
      • Their intimacy grew within some days after they met. भेटघाट भएको केही दिनदेखि नै उनीहरूका बीच रसबस (/ आकर्षण / अनुराग / आत्मीयता) बढ्यौ ।
      • She loves him dearly.; She is deeply attached to him. उनी उहाँलाई साह्रै मन पराउँछिन् ।
      • He has been in love with her ever since that day. भेटेको दिन देखि नै उसले तिनलाई मन पराउन थाल्यो । ; जुन दिन भेट्यो त्यही दिनदेखि नै उसले तिनलाई माया गऱ्यो ।
    • 3पूजा (/ श्रद्धा) गर्नु ;
    • 4पछयाउनु ;