検索文字:所在

  • しょざい【所在】
    • the location; स्थान ; स्थान–निर्धा।ण ; ठाउँ ;one's whereabouts; ठेगाना ; पता / पत्ता ;
      • The papers are missing. कागजातहरू फेला परेका छैनन् । ; कागजातहरू पता भएका छैनन् । ; कागजातहरू हराएका (/ बेपत्ता भएका) छन् ।
      • Where is he? उहाँको पता (/ वतन / ठेगाना) कहाँ हो ?
      • My brother has gone into hiding for a long time. भाइ धेरै दिनदेखि बेपत्ता (/ बेठेगानको) छ ।
      • They found out who was responsible for it. उनीहरूले त्यो कसको जिम्मेवारी हो भनी औंल्याए (/ पत्ता लगाए / प्रकट गरे) ।
    • 【合成語ならびに慣用表現】
    • 所在地
      • a location; a seat; a site; ठेगाना ; वतन ; ठाउँ ; स्थान ;
    • 所在不明
      • ,They embraced me like a long-lost family member. उनीहरूले मलाई लामो समयसम्म छुटेको परिवार जस्तै गरी अँगालो हाले ।