検索文字:所有

  • しょゆう【所有】
    • possession; निजत्व (/ निजस्व) ; स्वामित्व ; आफ्नोपन ;
      • own; possess; आफ्नो (/ मालिक) हुनु *आफूसँग हुनु (/ राख्नु) *अधीनमा राख्नु ; मालिक हुनु ;
        • set up house; परिवार बसाल्नु
        • according to what one owns; आफूसित भएका जे जत्ति अनुरूप
        • Who owns this house? यो घर कस्को हो ?
        • I have a land (car). मेरो जग्गा (गाडी) छ । *मसँग जग्गा (गाडी) छ । मसँग छ The land (car) belongs to me. यो जग्गा (गाडी) मेरै हो ।
        • You will poccess the land. त्यो जगगा तिमीहरूले अधिकार गर्नेछौ ।
        • No one has it. त्यो कोहीसंग पनि छैन ।
        • ,He was not just satisfied with having vast knowledge but also endeavored to live by that. उनी यतिका ठूलो ज्ञान आर्जन गरेर मात्र सन्तुष्ट नभई त्यो ज्ञान अनुसार जीवन बिताए ।
        • The rich could not even sleep because he had a lot of money. त्यस धनीको धन धेरै भएकोले गर्दा त्यसलाई निद्रै लाग्दैन थियो ।
    • 【合成語ならびに慣用表現】
    • 所有格
      • the possessive case; सम्बन्ध ; सम्बन्ध-कारक ; भेदक विशेषण ;
        • possessive word; सम्बन्धपद
        • ,,,.,.रामको, श्यामको, घरको, आफ्नो, मेरो, तिम्रो .⇒ぞっかく(属格)
    • 所有権
      • ownership; title; हक ; हकाधिकार ; मालिक्याइँ ; स्वामित्व ; स्वामिस्व ;land-lordship; जमीनदारी ;
        • testimonial document with red seal for land ownership; लालपुर्जा ; जग्गाधनीदर्ता–प्रमाणपुर्जा
    • 所有者
      • the owner (proprietor); दर्तावाला ; हकदार hakdaar ; हकवाला hakawaalaa ; सञ्चालक; मालिक ; मालिक ;
        • a land owner; जग्गा–धनी ; जग्गावाला ; दर्तावाला ; जमीनदार (/ जिमीदार)
        • joint owners; साझेदार (पार्टनर) *हिस्सेदार
        • The government returned (/ restored) the house to its owner. सरकारले घरधानीको घर फिर्ता गऱ्यो ।
    • 所有代名詞
      • possessive pronoun; सम्बन्ध-सर्वनाम ;
    • 所有地
      • one's land; आफ्नो जग्गा ; निजी जग्गा ; घरजग्गा *घरखेत *
    • 所有物
      • one's possession (/ property); जायजेथा(हरू) ; माल–समानहरू ; (सर) सम्पत्ति ; (सर) सामग्री ; लूट ; घरखेत *
        • सरसम्पत्ति जोगाउनको लागि फर्केर जानु
    • 所有欲
      • possessiveness; अँट्याउने लोभ ;

※「所有」を含む、その他の「合成語ならびに慣用表現」