検索文字:承諾

  • しょうだく【承諾】
    • consent; approval; ग्रहण / ग्रहणयोग्यता ; परमिसन ; अनुमति ; अनुमोदन ;an agreement; सहमती ; मन्जुरी ; सम्झैता ; कबूलियत ;acceptance; assent; ग्रहण / ग्रहणयोग्यता ; स्वीकार / स्वीकृती ; अङ्गीकार ; मञ्जूर / मञ्नूरी ;
      • The girl took his smile to mean yes. केटीले उसको मुस्कानलाई "हो" भन्ने सम्झी ।
      • consent; agree to~; give one's consent (/ assent) to~; assent; मान्नु ; सहमत (/ राजी) हुनु ; स्वीकार गर्नु ;
        • He appreared that he accepted our proposal. हाम्रो सुझाबमा उसले मन्जुरी (/ स्वीकृति / सहमति) जनायो ।
        • Her words were construed as approval. उनको कुरा स्वीकृति हो भनी अर्थ लगाइयो ।
        • approved; ratified; seconded; अनुमोदित ; स्वीकृत
        • He consented unwillingly (/ reluctantly / with bad grace).; He gave unwilling (/ reluctant / grudging) consent. मञ्जूरी गर्न उसको टाँसो लाग्यो । ; मन नलागीकन पनि उसले सहमति जनायो ।