検索文字:招待

  • しょうたい【招待】
    • an invitation; निम्तो / निम्ता *निम्तानिमन्त्रणा ; आमन्त्रित ; आह्वान ;
      • invitation as a formality; बोक्रे निम्तो ; देखीनिम्तो
      • those who were not invited; निम्तो नपाएकाहरू
      • accept (decline / turn down) an invitation; निम्तो स्वीकार्नु (इन्कार गर्नु)
      • invite; बोलाउनु ; निम्ता दिनु (/ गर्नु) ; आमन्त्रित गर्नु ; निम्त्याउनु ;get (/ receive) an invitation बोलाइनु ; निम्तो (/ निमन्त्रणा पाउनु / दिइनु) ;
        • ⇒招待客
        • invited-; अतिथि–
        • a visiting-speaker; अतिथि–वक्ता
        • an invited player; अतिथि–कलाकार
        • invite (/ ask) a person to a party; मान्छेलाई पार्टीमा बोलाउनु
        • invite ~ to home; ~लाई घरमा निम्त्याउनु (/ बोलाउनु)
        • We invited all our friends. हामीले सबै साथीहरूलाई निम्त्यायौं ।
        • We arrived at a given time. हामी दिइएको समयमा पुग्यौं ।
        • A friend invited me to a dinner. साथीले मलाई भोजमा डाक्यो (/ निम्तो गऱ्यो) ।
        • My all family has been invited to one of the relatives house. नातेदारको घरमा परिवार सबैलाई निम्तो थियो ।
        • 8Ive invited my guests for 8 oclock. मैले पाहुनाहरू आठ बजे बोलाएको छु ।
    • 【合成語ならびに慣用表現】
    • 招待客
      • an invited guest; निम्तारु / निम्तालु ; निम्तोमा बोलाइएको मान्छे ; आमन्त्रित व्यक्ति ;
        • So few invited guests came that the food was wasted. निम्तारुहरू (/ निम्तालुहरू) कम आएकाले खानेकुरा त्यसै बरबाद भयो ।
    • 招待状
      • an invitation; a letter of invitation; निम्तोपत्र; निमन्त्रणा पर्ची ;