検索文字:指示

  • しじ【指示】
    • 1indication; संकेत ; निर्देश ;
      • indicate; point out; show; औल्याउनु ; देखाउनु ; संकेत गर्नु ; निर्देश गर्नु ;
    • 2directions; instructions; निर्देशन / निर्देश ; आदेश ; आज्ञा ; तोक ;
      • according to instructions; as per instructions; आदेशअनुसार ; निर्देशनअनुसार
      • the work instructed; the work done according to instructions; निर्दिष्ट (/ निर्देश गरिएको / औल्याइएको) कार्य ; निर्देशनअनुसार गरिएको कार्य
      • They followed the given instructions. तिनीहरूले दिइएका निर्दैशनहरू पछयाए ।
      • His instructions were not suitable for (/ not suited to) the occasion. उसको निर्देशन समय सुहाउँदौ भएन । ; उसको निर्देशन अवसरअनुसार सुहाएन (/ मिलेन) ।
      • direct; instruct; निर्देश (/ निर्देशित) गर्नु ; निर्देशन (/ आदेश) दिनु *आदेशलगाउनु ; अह्राउनु ;be directed; निर्देशित हुनु ;
        • an instructed matter (work); निर्देशित (/ निर्दिष्ट / औंल्याइएको) विषय (कार्य)
        • The police ran to the directed spot immediately. प्रहरीहरू संकेतस्थलमा (/ निर्देशित स्थलमा) तत्काल पुगे ।
        • I charge you to tell the truth. साँचो कुरा बताऊ भनेर म तिमीलाई आदेश दिन्छु ।
        • यसो गर, उसो गर भनेर मानिसहरूलाई अह्राउँदैमा महान् होइँदैन ।
    • 【合成語ならびに慣用表現】
    • 指示形容詞
      • a demonstrative adjective; संकेतवाची विशेषण ;
    • 指示者
      • an instructor; a teacher; निर्देशक ; निर्देशन दिने ;
    • 指示書
      • instruction; a instruction manual; निर्देशपत्र ; निर्देशनपत्र ; लिखित निर्देशन ;
    • 指示代名詞
      • a demonstrative pronoun; सङ्केतवाचक सर्वनाम ; दर्शकवाचक सर्वनाम ;
        • ,.
          • 1. निकटवर्ती).यो, यी, यिनी
          • 2. दुरवर्ती).त्यो, ती, तिनीहरू
    • 指示板
      • a signboard; a notice board; सूचना पाटी ;
    • 指示薬
      • an indicator; निर्देशक औषधी ; निर्देशपत्रअनुसार दिइएको औषधी ;

※「指示」を含む、その他の「合成語ならびに慣用表現」