- 移す
彼は支部に移された He was transferred to the branch. ऊ शाखामा सारियो (/ सरुवा भयो) ।
- 現在
2013年現在,それらの雑誌は15の支部で印刷されていた By 2013, those magazines were being printed by 15 branches. सन् २०१३ सम्ममा १५ वटा शाखा कार्यालयले ती पत्र-पत्रिकाहरू छाप्ने काम गरिरहेका थिए।
- 早速
早速ミャンマー支部にメールを送った Immediately, he sent an e-mail to the Myanmar branch office. त्यसको लगत्तै तिनले म्यानमार शाखा कार्यालयमा ई-मेल पठाए ।
- 施設
ロンドンで新しい支部施設が献堂された New branch facilities in London were dedicated. लन्डनमा अवस्थित नयाँ शाखा भवन समर्पण गरियो ।
- 時点
2013年の時点で,それらの雑誌は15の支部で印刷されていた By 2013, those magazines were being printed by 15 branches. सन् २०१३ सम्ममा १५ वटा शाखा कार्यालयले ती पत्र-पत्रिकाहरू छाप्ने काम गरिरहेका थिए।
- そっと
支部事務所からの通信物や文書はそっと我が家に運ばれた Mail and literature from the branch office were secretly delivered to our home. शाखा कार्यालयबाट पत्र र साहित्यहरू हाम्रो घरसम्म सुटुक्क पुऱ्याइयो ।
- 通信
支部事務所からの通信物や文書が我が家に運ばれたMail and literature from the branch office were delivered to our home. शाखा कार्यालयबाट पत्र र साहित्यहरू हाम्रो घरसम्म पुऱ्याइयो ।
- 当時
2013年当時,それらの雑誌は15の支部で印刷されていた By 2013, those magazines were being printed by 15 branches. सन् २०१३ सम्ममा १५ वटा शाखा कार्यालयले ती पत्र-पत्रिकाहरू छाप्ने काम गरिरहेका थिए।
- 二番
2年後の1902年にドイツに2番目の支部が開設された Two years later, in 1902, a second branch was opened, in Germany. त्यसको दुई वर्षपछि १९०२ मा दोस्रो शाखा जर्मनीमा खोलियो ।
- 運ぶ
支部事務所からの通信物や文書が我が家に運ばれた Mail and literature from the branch office were delivered to our home. शाखा कार्यालयबाट पत्र र साहित्यहरू हाम्रो घरसम्म पुऱ्याइयो ।
- 発送
支部は書籍を発送した The branch dispatched the publications. शाखा कार्यालयले प्रकाशनहरू पठायो (/ ढुवानी गऱ्यो) । *ढुवानी は基本的に「移送/運搬」
- 連絡
支部に連絡する contact the branch; शाखा कार्यालयलाई बुझाउनु (/ खबर गर्नु)
- 我が家
支部事務所からの通信物や文書が我が家に運ばれたMail and literature from the branch office were delivered to our home. शाखा कार्यालयबाट पत्र र साहित्यहरू हाम्रो घरसम्म पुऱ्याइयो ।