検索文字:時代

  • じだい【時代】
    • 1the times; युग ; जुग ; बेला ; समय ;
      • the four eras; चतुर्युग *सत्य, त्रेता, द्वापर, कलि 4
      • epoch-making; initiating a new age; युगप्रवर्तक yug-pravartak
      • Times have changed. समय परिवर्तन भयो ।
      • This is truly the age of the computer. यो साँचो हो कि अहिले कम्प्यूटरको युग हो ।
        • the most popular figure of the times; the lion of the day; युगनायक yug-naayek
        • beginning of the age; युगादि
        • the end of an age; युगान्त
        • epochal; युगानुकूल
        • His death marked the end of an era. उसको मृत्युले एउटा युगको अन्त सूचित गऱ्यो ।
        • satisfy the changing needs of time; समयको बदलिदो आवश्यकता पूरा गर्नु
        • We are on the threshold of a new era. हामी नयाँ युगको प्रवेशद्वारमा छौं ।
    • 2an era; an age; युग ; जुग ; बेला ; समय ; जमाना ;
      • the atomic age; परमाणु युग
      • the Warring States period; मल्ल काल *,1216
      • the good old days; पुरानो र राम्रो समय
      • a turbulent time; सङ्कटमय समय
      • in our days; हाम्रो समयमा (/ समयप्रति)
      • in this time; यस युगमा
      • in that time; त्यतिबेला ; त्यसयुगमा
      • since their times; तिनीहरूको दिनदेखि
      • The world in which he lived had become degenerate. तिनको जमानामा मानिसहरू असाध्यै खराब भइसकेका थिए ।
      • We are on the threshold of a new era. हामी नयाँ युगको प्रवेशद्वारमा छौं ।
      • A folktale such as this has come down from an age to this day. कुनै जमानादेखि यस्तो लोककथा चल्दै आएको चाहिँ छ ।
      • The time of this world is finishing. यस संसारको आयु छोट्टिंदैछ ।
    • 3days; बेला ; समय ; दिन ;
      • one's college days; schooldays; स्कूलमा पढेको समय ; विद्यार्थी हुँदाको समय ; विद्यार्थीजीवन
      • in one's youth; when one was young; किशोरावस्थामा ; युवास्थामा ; जवानी (/ यौवन) अवस्थामा
    • 4antiquity; प्राचीनकाल ;
      • antique-looking; पुरानो देखिने
    • 【合成語ならびに慣用表現】
    • 時代遅れ
      • ,Most consider it out of date or even fool. अधिकांश मानिसहरू अव्यावहारिक मात्र होइन मूर्ख कुरासमेत ठान्छन् ।
    • 時代遅れの
      • outdated; old-fashioned; out of date; पुरानो (ढंगको) ; अप्रचलित ;unrealistic; अव्यावहारिक ; काम नलाग्ने उहिलेको ;unprogressive; अविकासित ;
        • a person behind (/ who cannot keep up with) the times; a fuddy-duddy; पुरानो ढंगको मान्छे
    • 時代感覚
      • sense of the time; epochal consciousness; युगचेतना yug-chetanaa ;
    • 時代錯誤
      • an anachronism; कालभ्रम ; कालदोष ;
    • 時代錯誤の
      • anachronous; anachronistic; कालक्रमको दोषयुक्त ; काल नमिल्ने ;
        • an anachronism; एउटा काल-दोष ; काल नमिलेको चीज
    • 時代思潮
      • the thought of the times; युगचेतना yug-chetanaa ; युगधारा yug-dhaaraa ;
    • 時代精神
      • the spirit of the age; युगधारा yug-dhaaraa ;

※「時代」を含む、その他の「合成語ならびに慣用表現」