検索文字:条約

  • じょうやく【条約】
    • a treaty; a pact; सम्झौता ; सन्धि ; कबूलियत ; कबूलियतनामा *मञ्जुरी ;
      • a peace treaty (/ pact); शान्ति सन्धि
      • a nonaggression pact (/ treaty); अनाक्रमणसन्धि
      • the treaty now in force; हालैको (/ हालैमा लागु हुने) सम्झौता (/ सन्धि)
      • conclude a treaty (/ pact) with~; सित सन्धि गर्नु ; सम्झौता गर्नु ; करार बाँध्नु
      • a unilateral repudiatoin of a treaty; सन्धिको एकतर्फी अस्वीकार
      • ,The British and the French fought each other, leading to the Treaty of Paris. बेलाइती तथा फ्रान्सिसी सेनाबीच भएको युद्धको परिणामस्वरूप पेरिसको सन्धि भयो ।
      • 1929,1933The Vatican entered into concordats with Italy in 1929 and Germany in 1933. भेटिकनले इटालीसित १९२९ मा र जर्मनीसित १९३३ मा सम्झौता गऱ्यो ।
      • The requirements of that clause were very tough. यो सन्धिका मागहरू कठोर थिए ।

※「条約」を含む、その他の「合成語ならびに慣用表現」