検索文字:次回

  • じかい【次回】
    • next time; अरू (/ दोस्रो / अर्को) चोटि (/ पटक / बेला) ;
      • Ill give you that next time well meet. अबको भेटमा त्यो तपाईंलाई दिनेछु है । *अबको
      • The discussion of this matter will be postponed until next time. यस विषयमा त अरू (/ अर्को) बेला (/ पटक) छलफल गरौं ।