検索文字:次第

  • しだい【次第】
    • 1order; क्रम ; विनाअवरोध रखाइ ;
      • the order of (/ the program for) the ceremony; समारोहको कार्यक्रम
      • gradually; आस्ते aaste ; विस्तारै ;
      • The work of the pillars was gradually completed. स्तम्भको काम विस्तारै (/ क्रमानुसार) सिद्धियो ।
      • The family has been built up. परिवार सुदृढ हुँदै गयो ।
      • I may have to write (/ note) down how it happened. के के घटे भनेर मैले क्रमानुसार टिपिराख्नुपर्ला ।
    • 2circumstances; अवस्था ; परिस्थिति ;
      • according to circumstances; अवस्थानुसार ; अवस्था अनुसार
      • Tell me all about it. त्यसकोबारे मलाई भन त ।
      • This is how it happened. कुरा यस्तो छ ।
      • And so (/ Such being the case,) I cannot go.; I cannot go for the reasons I have just mentioned. यस्तो भएकोले म जान सकिन्नँ ।
    • 3
      • tell how things turned out; नतिजाबारे (/ कसरी भयो भनेर) बताउनु ; औकात (/ औगात) कस्तो भएछ त्यसबारे कुरा गर्नु
      • throw whatever is handy; throw one can get one's hands on; जे जे पाइयो त्यही त्यही फाल्नु
      • He read everything that came his way. उसले जे किताब पायो उही पढ्यो ।
    • 4भर bhar ; अधीन ;
      • up to~; मा (नै) निर्भर (/ भर) हुनु
      • It is up to you to decide.; The decision rests with you. निर्णय तपाईंको हातमा छ ।
      • It is up to them. त्यो त तिनीहरूमै भर पर्छ ।
      • Whether you succeed or not depends on your effort. सफलता तपाईको परिश्रममै निर्भर छ ।
    • 5
      • I will send the money on receipt of the goods. सामान पुग्ने बित्तिकै पैसा पठाउँछु ।
      • Let's put the plan into action as soon as it's drawn up. योजना बनाउनासाथ त्यो गरिहालौं ।

※「次第」を含む、その他の「合成語ならびに慣用表現」