検索文字:死ぬ

  • しぬ【死ぬ】
    • 1die; pass away; मर्नु ; अजीवित हुनु ; (को) मृत्यु (/ मरण / अन्त) हुनु ; खस्नु ; आँखा चिम्लनु *dying; death; मराइ ;cause to die; kill; मराउनु ; मार्नु ;
      • the day of death; मृत्युको दिन
      • until death; as long as one lives; आमरण ; मरणोपरान्त ; नमरुञ्जेलसम्म ; जन्मभर ; बाँचुञ्जेल
      • mortal men; मरणशील मानिस
      • a condition to be almost dead; मरणासन्न (/ मर्न लगोको / मर्ने बेलाको / सिकिस्त) अवस्था
      • the world passing away; विनाश हुनै लागेको संसार
      • die of a disease; बिमारी भएर मर्नु ; रोगले मर्नु
      • die suddenly; drop dead; भुक्लुक्क (/ भुतुक्क) मर्नु ; भुतुक्क (/ भुत्रुक्क) भुत्किनु *एक्कासी मर्नु ; तत्काल मृत्यु हुनु
      • All men are mortal. मानिस मरणशील प्राणी हो ।
      • die (confess) under torture; यातना दिइएकोले मर्नु (दोष स्वीकार गर्नु)
      • Get killed!; Go dead! मर् ! ; मरि जाओस् !
      • The day of death is better than the day of one's being born. मृत्युको दिन जन्मेको दिनभन्दा उत्तम हो । *,
      • You killed the plants. तिमीले बोटबिरुवा माऱ्यौ ।
      • He was drowned.; He drowned. ऊ पानीमा डुबेर मऱ्यो ।
      • He died of a cancer. क्यान्सरले उसको मृत्यु भयो । ; क्यान्सरले ऊ मऱ्यो ।
      • ,He passed away at an early hour of yesterday. हिजो एकाबिहानै ऊ खुस्केछ (/ नासिएछ) ।
      • 200390She died at the age of 90. तिनी ९० वर्षको उमेरमा सन् २००३ मा मरिन् ।
      • ,Her mother passed away last night. हिजो राती उसकी आमा मरिन् । *मर्नुबित्नु
      • I wished I were dead.; I wanted to die.; I lost my will to live. मलाई बाँचिरहनै मन लागेन । ; मैले मर्ने इच्छा गरें ।
      • Dead silence reigned over (/ in / throughout) the house. घरभित्रभरि नै पूर्ण शान्ति थियो ।
      • ,No way, Id rather die than do a thing like that. ई मरे पनि यस्तो काम त गर्दिनँ ।
      • I am dead against that plan. म त्यो योजना विरुद्ध मरेको छु ।
      • Im hanged if I go. म गएछु भने म मरिजाओस् । *
      • I'd rather die than do such a thing. मरे पनि त्यस्तो काम गर्ने छैन । ; मर्नुपरे (ता)पनि त्यस्तो काम गर्न चाहदै चाहदिनँ । *
      • We are all as good as dead! हामी ता सबै मरेका मानिस झैं भयौं ।
      • He will worry himself to death. चिन्ता गरेरै उसले आफैलाई मार्छ ।
      • ,He both lived and died for his friends. उहाँ आफ्ना मित्रहरूका लागि बाँच्नुभयो र तिनीहरूकै लागि मर्नुभयो ।
      • Hes your enemy worth killing. ऊ तपाईंको मरणशील शत्रु हो ।
      • At death a person ceases to exist. मानिस मरिसकेपछि उसको अस्तित्व रहँदैन ।
      • to death; मर्ने गरी ;
        • want ~doing to death; गर्न मरिमेट्नु (/ तल्लीन हुनु)
        • work hard (/ energetically); मरीमरी काम गर्नु
        • laugh to death; मरीमरी हाँस्नु
        • He bit a dog to death. उसले कुकुरलाई मरणान्त पिट्यो । ; उसले कुकुरलाई मर्ने (/ थला पर्ने) गरी पिट्यो ।
        • She is nuts about rasbarii. ऊ रसबरीको लागि मर्छे (/ तीव्र इच्छा गर्छे / अपहत्ते गर्छे) ।
        • He will be anxious to death. चिन्ता गरेरै उसले आफैलाई मार्छ ।
      • dead; the late; मरेको ; दिवङ्गत ; स्वर्गीय ;
        • the dead; मरेकाहरू ;मरिगएकाहरू ; मरिगएका जनहरू ;मरिसकेकाहरू ; मरिसकेका जनहरू ; दिवङ्गत मानिसहरू
    • 2अजीवन्त हुनु ;
      • ones desire dies; मन मर्नु ; इच्छा हराउनु
      • The colors are dead (/ flat / lifeless). यो रंग नीरस भयो ।
      • My desire to see Himalayas has not been dead yet. हिमाली दृश्य हेर्ने मेरो धीत (/ तिर्सना / धोको) मरेको छैन ।
      • ,The sentence falls flat if you cross that word out. यो शब्द चलायो भने यस वाक्य नै असर नहुने हुन्छ ।
    • 3प्रयोगमा नहुनु ;
      • money lying unused; प्रयोगमा नभएको पैसा
    • 【合成語ならびに慣用表現】
    • 死んだ子の歳を数える
      • ⇒しじ(死児)