検索文字:死人

  • しにん【死人】
    • a dead person; मृतक ; मिृत्यु ; मरेको (/ मरिसकेको / मरिगएको) मानिस ;the dead; मृतकहरू ; मरेकाहरू ; निधन भएकाहरू ;
      • cremation; शव-दाह ; अग्निकर्म ; अग्निसंस्कार ; दाहसंस्कार
      • The dead cannot feel. मरेको मान्छेले केही थाहा पाउँदैन ।
      • Dont speak ill of the dead. मृत मानिसको विषयमा निन्दा नगर ।
      • Im nothing more than a living skeleton. म जिउँदो मुर्दा मात्र हुँ (/ म जिउँदै मरेजस्तो मात्र हुँ) अरू केही होइनँ ।
      • Let the dead bury their dead. मुर्दाहरूलाई मुर्दाहरूले नै गाडून् । ।
    • 【合成語ならびに慣用表現】
    • 死人に口なし
      • Dead men tell no tales. मरेकोले केही भन्दैन । ;