検索文字:死後

  • しご【死後】
    • 4Four days have passed since he died. उनको मृत्यु भएको चार दिन बितिसकेको थियो । ; उनी मरेको (/ मरिगएको) चार दिन बितिसकेको थियो ।
    • ,On his death, the property passed to his son. उसको मृत्युपछि सम्पत्ति छोराको अधिकारमा गयो ।
    • ,He made his last will and testament in order for school to inherit all his inheritance after his death. उनले आफ्नो शेषपछि सम्पूर्ण सम्पत्ति विद्यालयले पाउने गरी इच्छापत्र लेखिदिए ।
    • after ~'s death; posthumously; ~मरेपछि ; ~को मृत्युपछि ;
      • the world after death (/ to come); मृत्युपछिको संसार
      • a posthumous work; a work published posthumously; लेखक मरेपछि प्रकाशित भएको रचना (/ पुस्तक)