検索文字:死

  • し【死】
    • a death; dying; मृत्यु ; निधन ; मरण / मरन ; काल ; मराइ ;
      • a natural death; कालगति ; सामान्य (/ स्वाभाविक) मरण
      • a sudden (/ violent) death; अपर्झट मृत्यु ; आकस्मिक मृत्यु
      • a death; एउटा मृत्यु
      • deadly poison; ज्यानमारा विष
      • death-dealing work प्राणघातक कार्य
      • a dead person; the dead; मृतक ; मृतु ; मरेको (/ मरिसकेको / मरिगएको / निधन भएको) (मानिस)
      • till death; आमरण aamaraN ; नमरुञ्जेल ; मरणान्तसम्म ; आफ्नो मृत्युसम्म
      • The death swallowed them all. मृत्युले तिनीहरू सबैलाई निलिहाल्यो ।
      • It can lead even to death. त्यसले मृत्यु समेत ल्याउन सक्छ ।
      • He died young.; He died at an early age. ऊ अकालमा मऱ्यो ।
      • I was crushed with grief at his death. उहाँको मृत्युले मेरो मन छियाछिया पाऱ्यो (/ भयो) ।
      • He was even ready to die. उनी मृत्यु भोग्न समेत (/ उनी ज्यान समेत दिन) तयार थिए ।
      • The wages sin pays is death. पापको ज्याला मृत्यु हो ।
      • Please, dont let us die! बिन्ती, हामीलाई मृत्युदेखि जोगाउनुस् !
      • ,As a youth, I was completely dominated by the fear of death. म जवान छँदा मृत्युसँग साह्रै डराउँथें ।
      • I was unable to be present at the deathbed of the sick. म रोगीको अन्त्यमा (/ अन्ति घडीमा) हाजिर हुन सकिनँ ।
        • a death journey; a death march; मृत्यु यात्रा ; देथ मार्च *
        • the lord (/ god) of death; यमराज yem-raaj *
        • messenger of death; यमदूत yem-dut
        • clutches of death; मृत्युको मुख
        • I was almost dead.; I was at deaths door. म झण्डै मरेँ । ; म मरणासन्न (/ मरन्चयाँसे) अवस्थामै थिएँ । ; मृत्युको मुखमै परेँ ।
        • fight against the fear of death; मृत्युको डरसित लड्नु
        • prepare oneself for death; be ready to die; मर्न (/ मृत्यु भोग्न) तयार हुनु
    • 【合成語ならびに慣用表現】
    • 死の灰
      • ⇒見出し語
    • 死喘鳴
      • death rattle; घिटीघिटी ;

※「死」を含む、その他の「合成語ならびに慣用表現」