検索文字:氏名

  • しめい【氏名】
    • a (full) name; नाम थर ; (कुल) नाउँ / नाम *
      • ones name and address; नाम र ठेगाना ; नामनिसाना (/ नामोनिसान) ; नामठेगाना ; अत्तोपत्तो
      • the name spelling; नामको हिज्जे
      • May I ask your full name? तपाईंको शुभ नाम के होला (सोध्न सक्छ) ? *शुभ नाम
      • ABThe name was supposed to be A on the certificate but B was written. प्रमाणपत्रमा नामथर A भएको तर B भई फरक पर्न गएको छ ।
      • The man killed in the accident is still unidentified. दुर्घटनामा मारिएको व्यक्ति अझै चिन्न सकिएको (/ सनाखत भएको) छैन ।