検索文字:浸透

  • しんとう【浸透】
    • penetration; infiltration; permeation; परासरण / प्रसारण ; परिसरण क्रिया ; भेदन ; प्रवेश ; रोपण ; अन्तर्भाव ;
      • penetrate; infiltrate; permeate; भित्र पस्नु ; प्रवेश गर्नु ; घुस्नु ;
        • The solution permeated the cloth. घुलन कपडामा बिस्तारे फैलियो (/ बिझियो) ।
        • ,These sinking waters have caused many hot springs here. जमिनमनि पसेको पानीबाटै यहाँ थुप्रै हट स्प्रिङ जमिनबाट उम्रिएका छन् ।
      • the infiltration of Marxist ideas; मार्क्सवादको प्रसारण (/ प्रचारण)
      • The town was filled with a religious atmosphere. शहरभरि धार्मिक वातावरण छाएको थियो ।
      • Judaistic education was penetrated by Hellenistic thought. यहूदी शिक्षामा युनानवादी विचारहरू देखा पर्नथाले ।
      • He cleverly insinuated that the kings court lacked regard for the people. तिनले राजालाई जनताको कुनै वास्ता नभएको भान पार्न खोजे ।
      • ,A spirit of independence and disobedience permeates the world today. आफू खुसी गर्ने र आज्ञा पालन नगर्ने मनोभाव आज संसारमा जताततै फैलिएको छ ।
    • 【合成語ならびに慣用表現】
    • 浸透性
      • perviousness; osmosis; परासरण / प्रसरण ; परिसरण क्रिया ; फैलाइ ;