検索文字:深刻

  • しんこく【深刻】
    • get more serious; झन् गम्भीर हुनु
    • To illustrate the seriousness of our present condition; हाम्रो वर्तमान परिस्थितिको गम्भीरतालाई चित्रण गर्दा
    • The patient's condition is grave. विरामीको अवस्था गम्भीर (/ सिकिस्त) छ ।
    • serious; गम्भीर ; जरूरी ;grave; गम्भीर ; चिन्तनशील ; घोर ;
      • a serious (/ grave) problem; गम्भीर समस्याहरू
      • with a serious (/ grave) look; गम्भीर अनुहारमा
      • face an acute labor shortage; मान्छेको अति नै आवश्यकता पर्नु
      • They had been married only a year when they began to have serious problems. विवाह गरेको वर्ष दिन नबित्दै तिनीहरूको जीवनमा गम्भीर समस्याहरू उठ्न थाले ।