Skip to main content
検索文字:湿気る
- しける【湿気る】
- get damp; अलिक भिज्नु ; आद्र हुनु ; ओसिनु ; ओस लाग्नु ;〔クッキーなどが〕get soggy; go soft; ओसिनु (/ ओसाउनु) ; भिज्नु ; ओस (/ चिसो) लाग्नु ; भिजेको हुनु ;⇒しっける(湿気る)
- 歴史的資料が湿気ないよう,大切に保管されている Archival materials are stored in a secure way to protect them against damage from moisture. ऐतिहासिक सामग्रीहरूलाई पानीबाट जोगाउन सुरक्षित ढङ्गमा सञ्चय गरिन्छ ।
- 床に敷いたござが湿気ている The rush mat spread on the floor got wet. भुइँमा ओछ्याएको गुन्द्रीमा ओस (/ चिस्यान / सर्दी) परेछ । ; भुइँमा ओछ्याएको गुन्द्री ओसाएछ (/ ओस लागेछ) ।
- 湿気たsoggy; wet; damp; आर्द्र ; भिजेको ; ओसिएको ; चिसो परेको ;
- 湿気たまき(部屋/服) damp (/ wet) firewoods (room / cloth); चिसिएको (/ ओसिलो) दाउरा (कोठा / लुगा) ; चिसो परेको दाउरा (कोठा / लुगा) ; ओस लागेको दाउरा (कोठा / लुगा)
- 少し湿気た場所 a little damp place; चिसमिरो (/ अलि ओसिलो) ठाउँ
- 湿気たチウラはうまくなかった Soggy chiura didn’t taste good. ओसिएको (/ ओस लागेको / चिसिएको / चिसो पसेको) चिउरा मीठो भएन ।