検索文字:滴/雫

  • しずく【滴/雫】
    • a drop; थोपो, थोपा ; थोप्लो, थोप्ला ; छिटो, छिटा ; बुँद ; चुहाई ; कण ;
      • beads of sweat; पसीनाका थोपा
      • drip; चुहुनु (/ चुहिनु) ; थोप्ला झर्नु
      • a raindrop; raindrops; पानीको छिटो (/ थोपो) ; पानीको थोप्लो (/ थोपो)
      • a tear; a teardrop; आँसूको छिटो (/ थोपो)
      • I gathered raindrops and filled a jar. थोपाथोपी पानी जम्मा गरेर गाग्री भरियो ।
      • His sweat became as drops of blood falling to the ground. पसीना रगतका ठूला–ठूला थाप्लाजस्तै भुइमा खसिरहेका थिए ।
      • Many a little makes a mickle. थोपा थोपा मिलेर समुद्र बन्छ । *