検索文字:然し/併し

  • しかし【然し/併し】
    • but; however; तर ; तरपनि (/ तरैपनि / तर पनि) ; तथापि ; तापनी (/ तैपनि) ; यद्मपि ; निस्सन्देह ; तर भनौं भने ,
      • But somehow Ive got a bad feeling about all of this. तर अझै मलाई कस्तो–कस्तो लागिरहेछ ।
      • But is this true? तर के यो कुरा साँच्चै सत्य हो त ?
      • However, this thing cannot be remarked clearly. तथापि, यो किटेर भन्न सकिंदैन ।
      • Nevertheless, I have something I am never fed up with. तापनि मलाई कदापी वाक्क नलाग्दो कुरा पनि छ ।
      • I wanted to go, but I couldn't. म जान चाहन्थेँ तर सकिनँ ।
      • ,,43Yet, that fatal afternoon the 43 victims were in the danger zone. तैपनि, त्यो साँझ त्यस खतरनाक क्षेत्रमै बसिरहेका ४३ जना मानिसहरूको ज्यान गयो ।