検索文字:熟す

  • じゅくす【熟す】
      • ripen; पाक्नु ; अगौटे (/ पक्का) हुनु ;mature; ठीक (/ पक्का) हुनु ;ripen; गुम्साउनु / गुम्स्याउनु ; गुम्सने पार्नु ; बफ्याउनु ;ripening; गुम्साइ ;
        • ripening fruits; फलफूल गुम्साइ
        • a ripen banana; गुम्साएर पकाएको केरा
        • ripe; पाकेको ; पाको ; अगौटे ;mature; aged; ठीक भएको ;
          • a ripe (/ an unripe) banana; पक्का (/ पाकेको) (कच्चा / काँचो / पूरा नपाकेको / अधकल्चो) केरा
          • I ate an unripe banana and got a stomachache. काँचो (/ कचल्टो / कचिलो) केरा खानाले पेट दुख्यो । *काँचो केरा,कचल्टो केरा
      • 1
        • The time was ripe for a revolution. विद्रोहको निम्ति तयार भइसक्यो ।
        • an elderly (person); पाका मानिस(हरू)
        • The plan is not yet fully developed (/ matured).; It's a half-baked plan. योजना अधकल्चो छ । ; योजना पाकेको (/ पूर्ण बिकासित भएको) छैन ।
      • 2
        • He is an inexperienced driver.; He has not quite mastered the driving technique yet. गाडी चलाउने उसको सीप अझै काँचो छ (/ अझै पुगेको छैन) ।

※「熟す」を含む、その他の「合成語ならびに慣用表現」