検索文字:熟考

  • じゅっこう【熟考】
    • careful) consideration; deliberation; चिन्तन *चिन्ताचिन्तनमनन chintanmanan ; लेहाज ; विचार–विमर्श ; सावधानी ;
      • reflecting on national prosperity; देशविकासको लागि चिन्तन (/ मननचिन्तन)
      • a theme that has been thought about; a theme to be contemplated; चिन्तित (/ विचारित / सोचिएको) विषय
      • consider (carefully); deliberate on; फिटक्क (/ राम्ररी / गहिरोरी) सोच्नु ; विचार पुऱ्याउनु ; लेखाजोखा गर्नु *मनन (/ गौर / चिन्तन चिन्ता-मनन) गर्नु *गिदी पगाल्नु *
        • ponderable (/ considerable) things; चिन्तनीय (/ मननीय / विचारणीय) कुराहरू
        • If we ponder over it; यदि यस तथ्यलाई मनन(चिन्तन) गऱ्यौं भने
        • after long deliberation; धेरै (/ घण्टौं) सोचेपछि
        • ,perceive what to do by reflecting on various principles that relate to a problem; समस्यासित सम्बन्धित विभिन्न सिद्धान्तबारे चिन्तन-मनन गरी के गर्नु पर्छ भनेर बुझ्नु
        • I haven't considered about it deeply yet. मैले त्यस विषयमा गौर (/ घोत्ल्याइँ / गम्भीर विचार) गरेर हेरेकै छैनँ ।
        • I will think it over carefully. मैले त्यसलाई राम्ररी विचार गर्नेछु । ; मैले त्यसमा मनन–चिन्तन गर्नेछु ।
        • You give any answer after thinking it over. तिमी कुनै कुरा राम्ररी गुनेर (/ गहिरोसित सोचेर) मात्र बोल्छौ । ; तिमी कुनै कुरा विचार (/ चिन्तन) गरेर मात्र बोल्छौ । *गुन्नु *