検索文字:状況/情況

  • じょうきょう【状況/情況】
    • the state of affairs; conditions; अवस्था ; अवस्थिति ; हालखबर ;the situation; स्थिति ; परिस्थिति ; हालत ; चाला ; अवस्था ; औकात / औगात ; हालचाल ;circumstances; परिस्थिति ; अवस्था ;
      • some adaption to the changing circumstances; बदलिंदो परिस्थितिअनुसारको केही छाँटकाँट
      • according to the situation; अवस्थामा ; अवस्थाअनुसार ; परिस्थितिले (अनुमति) दिएअनुसार ; हेरी हेरी
      • according to individual circumstances; व्यक्तिअनुसार अनुकुल हुने गरी
      • when a difficult situation arises; संकटकालीन स्थिति आइपर्दा
      • grasp the situation; see how matters stand; अवस्था (/ परिस्थिति) बुझ्नु
      • have the situation in hand; परिस्थिति आफ्नो हातमा राख्नु
      • adapt to a new situation; नयाँ स्थितिअनुसार काम गर्नु
      • a situation beyond ones control; आफ्नो काबुबाहिरको परिस्थिति
      • because of special circumstances on the island; टापुको विशेष परिस्थितिले गर्दा
      • be patient even in an unfortunate condition; प्रतिकूल परिस्थितिमा समेत धीरजी हुनु
      • The conditions are terrible. अवस्था एकदमै दर्दनाक छ ।
      • Much depends upon the circumstances. त्यो त निकै हदसम्म परिस्थितिमा भर पर्छ ।
      • ,Its horrible-so much fighting! अवस्था एकदमै कहालीलाग्दो छ – झगडै झगडा !
      • Under no circumstances should you go there again. कुनै हालतमा पनि त्यहाँ फेरि जानु हुँदैन ।
      • We should make the best of their current state. हामीले हालको स्थिति राम्रो बनाउन सक्दो गर्नुपर्छ ।
      • He acknowledged the persons situation. उनले त्यो व्यक्तिको अवस्था बुझे ।
      • I know I said that-but you know, things have changed. हो, त्यसो भनेको थिएँ – तर कुरा बदलिसक्यो !
      • ,Circumstances that divide one household may not affect another. जुन परिस्थितिले गर्दा एउटा परिवार विभाजित हुन्छ त्यही परिस्थितिवश अर्को परिवार विभाजित नहुनसक्छ ।
      • What would I feel if I were in his situation? उहाँको ठाउँमा भएको भए, मैले के सोचेँ होला ?
      • According to differing personal circumstances in life, each one is encouraged to work toward goals. सबैको आ–आफ्नै परिस्थिति हुन्छ, त्यसैले हरेकले आफ्नो परिस्थितिअनुसार विभिन्न लक्ष्य राख्न सक्छन् ।
      • It wouldve been wise to wait a little while until when the situation subsided. परिस्थिति अलि साम्य नभएसम्म केही समय कुरेको भए बुद्धिमानी हुन्थ्यो होला ।
      • Do not hold back good from those to whom it is owing, when it happens to be in the power of your hand to do it. मानिसलाई दिनै औकात छ भने त्यसलाई दया देखाउन अस्वीकार नगर् ।
      • ,Personally, Dad, I think he deserves whatever he gets! तर ड्याडी, त्यो जे–जस्तो हालतमा भए पनि त्यसले खोजेकै त्यही हो क्यारे ।
    • 【合成語ならびに慣用表現】
    • 状況証拠
      • circumstantial evidence; अवस्था–मूलक (/ अवस्थामा आधारित) प्रमाण ;
    • 状況判断
      • circumstantial judgment; अवस्था–मूलक फैसला ;
    • 状況判断をする
      • judge the situation; अवस्था–मूलक (/ अवस्थामै आधारित) फैसला गर्नु ;
    • 状況分析
      • circumstantial analysis; अवस्था–मूलक (/ अवस्थामै आधारित) विश्लेषण ;