Skip to main content
検索文字:皺/皴
- しわ【皺/皴】
- a wrinkle; मुजो, 複 मुजा ; चाउरी ; धाँजो, 複 धाँजा ; चुनो, 複 चुना ; रेखा ;〔服の〕मुजो, 複 मुजा ; खुम्चो ; खुम्च्याइ ;
- 顔の皺 wrinkles on the face; चर्मतरङ्ग ; गालामा चाउरी
- 皺の寄った顔 a wrinkled (/ lined) face; चाउरी (/ मुजा / धाँजा) परेको अनुहार
- 歳をとって体にできた皺 the lines formed on the body as wrinkles; बुढेसकालमा शरीरमा परेको चुना *चुना は「石灰」で,褐色の皮膚に入った白い線のこと
- 皺が寄る wrinkle; चाउरिनु ; मुजा (/ चाउरी) पर्नु ; चाउरिनु ; रेखा देखा पर्नु ;〔服に〕 खुम्चिनु / खुम्चनु ; मुजा (/ खुम्चो) पर्नु
- 額に)皺を寄せる knit one's brow(s); frown; (निधारमा) चाउरी पार्नु
- 顔に皺が出る develop wrinkles on one’s face; मूखमा (/ अनुहारमा) चाउरिनु (/ चाउरी देखा पर्नु)
- 彼は笑うと顔にたくさん皺が寄る His face wrinkles a lot when he laughs. ऊ हाँस्दा उसको अनुहार धेरै चाउरिन्छ । ; ऊ हाँस्दा उसको अनुहारमा धेरै चाउरी (/ मुजुक्क) पर्छ ।
- 歳のせいで顔に皺が寄り始めた The face skin has begun shrinking because of age. उमेरले गर्दा अनुहारको छाला खुम्चन (/ चाउरिन) थालेछ ।
- 鏡を見ると日に日に皺が増えて行くわ My wrinkles are increasing day by day in the mirror. ऐना हेर्दा दिनदिनै नयाँ चाउरीहरू देखा पर्छन् ।
- この生地は皺になりやすい(ならない) This material (/ cloth) wrinkles easily (is wrinkle-resistant). यो कपडा खुम्चिन्छ (/ खुम्चिन्दैन) ।
- 皺だらけ
- 皺だらけの人 a wrinkled person; चाउरेपचाउरे (व्यक्ति)
- 皺らだけの女性 a wrinkled woman; चाउरी ; चाउरिएकी स्त्री
- 皺だらけの服 a messy shirt; खुम्चेको (/ खुम्चो परेको / जथाभावी देखिने) लुगा