- 明け透け
〔包み隠さず〕frankly; honestly; नलुकाई ; सीधै ; मन खोलेर ; सबैले जानेको ; सबैले थाहा पाएको ; खुलस्त तवरमा ;〔率直に〕straightforwardly; खुलै ; खुलस्त ; स्पष्ट ; छर्लङग ;〔ずけずけと〕in an outspoken manner; unreservedly; खुलमखलुला ; खुलेआम ;
- 意見
彼らは率直に意見を交換した They openly exchanged their views (/ opinions) with one another. तिनीहरूले मन खोलेर विचार(को) आदानप्रदान गरे ।
- 潔い
〔男らしい〕in a manly way; परुषोचित (/ पुरुषार्थी) ढंगमा ;〔率直に〕frankly; खुलै ; खुला रूपले ; सीधैं ; मन खोलेर ;
- 同じ
人の目に直に見ない他の責務も同じく重要だ The responsibilities others do not see directly are also that important. मानिसहरूले प्रत्यक्ष नदेख्ने अन्य जिम्मेवारीहरु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन् ।
- 交わす
率直に意見を交わした We exchanged opinions frankly. हामी विचारको आदान–प्रदान गरौं ।
- 吟味
自分をじっくりと正直に吟味する examine oneself thoroughly and honestly; इमानदार भई आफूलाई विस्तृत तवरमा राम्ररी जाँच्नु
- 配る
〔配分する〕distribute; बाँड्नु ; दिनु ; फैलाउनु *まき散らす; भेजो लगाउनु ; ~को हाते वितरण गर्नु *手で直に; प्रस्तुत गर्नु ;
- 交換
彼らは率直に意見を交換した They openly exchanged their views (/ opinions) with one another. तिनीहरूले मन खोलेर विचार(को) आदानप्रदान गरे ।
- じっくり
自分をじっくりと正直に吟味する examine oneself deeply and honestly; इमानदार भई आफूलाई विस्तृत तवरमा राम्ररी जाँच्नु
- 正直
正直に言うと Honestly; Honestly speaking; To be honest (/ frank) with you; साँचो कुरा बताउँदा (/ भन्ने हो भने) ; साँच्चै भनें भने
- 迅速
借金は迅速かつ正直に返すべきだ The loan should be paid back swiftly and honestly. तिर्नुपर्ने ऋण कुनै ढिलासुस्ती नगरीकन इमानदारितापूर्वक तिरिहाल्नुपर्छ ।
- 垂直
垂直に
- 素直
素直に
- 赤裸裸
〔率直に〕candidly; frankly; नलुकाई ; स्पष्टसित ;
- 早急
借金は早急かつ正直に返すべきだ The loan should be paid back swiftly and honestly. तिर्नुपर्ने ऋण कुनै ढिलासुस्ती नगरीकन इमानदारितापूर्वक तिरिहाल्नुपर्छ ।
- 率直
率直に話すと frankly speaking; कुरा नलुकाई भन्ने हो भने
- 年鑑
私たちは年鑑の報告を直に体験しているかのようでした We often felt like we’re living inside a Yearbook report. हामीलाई त आफू नै यरबूकमा भएजस्तो लाग्थ्यो ।
- -の
それらを適用してのさわやかな影響をあなたは直に経験してきたことでしょう Surely you have experienced firsthand the refreshing effects of applying these things. ती कुराहरू लागू गर्दाका स्फूर्तिदायी असरहरू पक्कै पनि तपाईंले प्रत्यक्ष अनुभव गर्नुभएको होला ।
- 話し合う
率直に話し合う discuss openly; खुलस्त (/ खुला) मनसाथ छलफल गर्नु
- 表現
率直に表現する express openly; खुलेआम व्यक्त गर्नु
- 描写
率直に描写する describe openly (/ straight); खुलेआम व्यक्त (/ चित्रण) गर्नु
- 副詞
正直に honestly; निष्कपटतापूर्वक / निष्कपटतासाथ / निष्कपटतासित
- 真正直
彼女は真正直に生きた She lived a completely honest (/ straightforward) life. उनले सीधासादा आफ्नो जीवन पूरा गरिन् ।
- 真っ直ぐ/真直ぐ
straight; सीधा / सिधा ; सम्म ; च्याप्टो ; चेप्टो ; सीधासादा ;〔垂直に〕perpendicular; vertical; लम्ब ; खडा ; ठाडो ; सीधा ;
- 目撃
直に目撃された事件 an incident seen by one's own eyes; चाक्षुष प्रत्यक्ष घटना