- 一時
一時は転職を真剣に考えた At one time I seriously thought of changing jobs. एक पटक मैले साँच्चै जागिर फेर्न साचेँ ।
- 一途
〔真剣に〕with all one's heart; wholeheartedly; एकोहोरो (/ एकतान / एकाग्र / एकचित्त) भएर (/ भई) ;〔盲目的に〕blindly; नदेख्ने गरी ; होश नराखिइकन ; अन्धाधुन्ध ;
- 一生懸命
一生懸命やってみます I will try my best.〔順に真剣度を増す〕 सकेसम्म (/ सक्दो) कोसिस गर्छु । ; सकेजति पूरै गर्छु । ; सर्वोत्तम प्रयास गर्छु ।
- 受け止める
そんなことを真剣に受け止めるべきではない You shouldn’t take such a thing seriously. त्यस्तो कुरालाई गम्भीरतापूर्वक लिनु हुँदैन ।
- 訴える
自分に倣うよう真剣に訴えた He seriously appealed to imitate him. तिनले आफ्नो उदाहरण अनुकरण गर्न गम्भीरतापूर्वक आग्रह (/ अनुरोध) गरे ।
- 喚起
問題をそれほど真剣に受け止めていなかったことに注意を喚起した Some were not taking seriously the problem and this was given special attention. समास्यालाई त्यति वास्ता नगरिएको कुरामा तिनीहरूले ध्यान खिचे ।
- 勧告
勧告を真剣に受け止めるべきだ We should take exhortations to heart. सल्लाहलाई (/ प्रोत्साहनलाई) हामीले हृदयदेखि स्वीकारिहाल्नुपर्छ ।
- 考慮
この事実を真剣に考慮するなら If we seriously considered the fact; यस तथ्यलाई मनन गऱ्यौ भने
- 込める/籠める
〔真剣に心を入れる〕
- 懇願
真剣な懇願 an earnest petition; निष्कपट अनुरोध
- 根気
真剣な研究には集中力や根気がいる A serious study requires a lot of concentration and endurance. गम्भीर अध्ययनमा एकाग्र ध्यान र धैर्य चाहिन्छ ।
- -ざるを得ない
こうした事態の逆転によって,人生の目的を真剣に考えざるを得なくなりました This reversal made me think seriously about the purpose of life. जीवनले यस्तो कोल्टो फेरेपछि जीवनको उद्देश्यबारे गम्भीरतासाथ सोच्न बाध्य भएँ ।
- 切実
〔切迫した〕urgent; pressing; अत्यन्त जरूरी ; अत्यावश्यक ;〔深刻な〕serious; गम्भीर ;〔真剣な〕earnest; आग्रहपूर्ण ;
- 足りない
彼はいつも真剣さが足りない He never takes things seriously enough. उसको गम्भीरता (/ उत्साह) नै देखिँदैन ।
- -では
真剣に受け止めるべきではない You shouldn’t take it seriously. गम्भीरतापूर्वक लिनु हुँदैन ।
- 取り組む
活動に真剣に取り組んでいなかった I was just going through the motions. मैले तनमन लगाएर काम गरिरहेको थिइनँ ।
- 副詞
熱心に/真剣に eagerly; earnestly; गम्भीरतापूर्वक / गम्भीरतासाथ / गम्भीरतासित
- べき
そんなことを真剣に受け止めるべきじゃないよ Don’t take it so seriously. त्यस्तो कुरो गम्भीरतापूर्वक लिनु हुँदैन नि ।
- 物語る
この事実を真剣に考慮するなら,こうした事柄が私達に安心できる将来をもたらすことができないことを物語っていないだろうか If we pondered over the fact, would not these things bring us our peaceful future? यस तथ्यलाई मनन गऱ्यौं भने ती कुराहरूले हामीलाई भरपर्दो भविष्य त तुल्याउन सक्दैनन् भन्ने संकेत गर्दैन र ?
- 笑い話
今では笑い話になったが当時は真剣だった I can laugh at it (/ I can see the funny side) now, but I was really serious then. त्यसबेला म त निकै चिन्तित थिएँ तर अहिले भने त्यसलाई हेरेर हाँस्न सक्ने भएँ ।