検索文字:真理

  • しんり【真理】
    • truth; सत्य ; सत्यता ; सच्च ; सच्चाई ;
      • ultimate truth; परम सत्य
      • the absolute truth; सार्वभौम (/ शाश्वत / विश्वजनीन) सत्य ; ध्रुवसत्य
      • a half truth; अर्ध-सत्य
      • life-giving truth; जीवनदायी सत्य
      • come into the truth; सच्चाईमा आउनु
      • seek (after) (/ pursue) truth; सच्चाइको (/ सत्यको / सत्यताको) खोजी गर्नु
      • walk in the truth; सत्यमा चल्नु (/ हिँड्नु)
      • stay in the trut; सत्यमा रहनु (/ टिकिरहनु)
      • be entrusted with truths; सत्य सुम्पिएको हुनु
      • drift from the truth; सच्चाइबाट तर्किनु
      • Two truths can never contradict one another. दुवै सत्य कहिल्यै एक-आपसमा बाझिंदैन ।
      • ,Many people say that truth differs from one person to another. थुप्रैले सत्यको परिभाषा मान्छेपिच्छे फरक हुन्छ भनी भन्ने गर्छन् ।
      • There couldnt be any other truth. अर्को कुनै सत्य हुनै सक्दैन ।
      • Dont you believe that this is the truth? हे यही सत्य हो भनेर तिमीलाई विश्वास लाग्दैन ?
      • I know it is the truth. सत्य यही हो भनेर मलाई थाहा छ ।
      • true; सत्य ; साँचो ; सच्चाईको ;

※「真理」を含む、その他の「合成語ならびに慣用表現」