検索文字:知り合い

  • しりあい【知り合い】
    • an acquaintance; चिनेको मान्छे ; चिनारु ; चिनजान / चिनाजान ; चिनेजानेका व्यक्तिहरू ;
      • a recent acquaintance; भर्खरको चिनाजान
      • They are not our mere passing acquaintances (/ mere superficial associates). तिनीहरू हाम्रा चिनेजानेका व्यक्तिहरू मात्र होइनन् ।
      • I met many acquaintances at the feast. भोजमा धेरै चिनारु (/ परिचित मान्छे) भेथिए । ; भोजमा चिनेको (/ चिनजान भएको) धेरै व्यक्ति भेथिए ।
      • We have known him since he was a child. उसलाई सानोदेखि नै चिन्छु ।
      • She knows few (a lot of) people.; She has few (a lot of) acquaintances. उनले थोरैलाई मात्र (धेरैलाई) चिन्छिन् ।
      • ,Were just getting to know you, and you dont know us at all! हामी तिमीहरूलाई भर्खर त चिन्दैछौं अनि तिमीहरूले पनि हामीलाई कहाँ राम्ररी चिनेका छौ र !