検索文字:知る

  • しる【知る】
    • 1know; जान्नु ; बुझ्नु ; चिन्नु ; परिचित हुनु ;
      • the right to know; जान्ने (/ थाहा पाउने) अधिकार (/ हक)
      • without knowing; not knowingly; नजानी नजानी ; अनजानमा / अन्जानमा ; सोच्दै नसोची
      • with knowing; knowingly; थाहा पाहेरागरे ; चाल पाईकन ; थाहा हुँदा हुँदा
      • unknown; unrecognized; अजान ; अज्ञात ; अनजान anjaan ; अनजानको ; बिरानो / बिरानू ; चिन्नु–जान्नु–देख्नु–सुन्नु नभएको ; संज्ञाहीन
      • as far as I know; मैले बुझेअनुसार ; मलाई थाहा भएअनुसार
      • uninformed; असूचित ; जानकारी (/ थाहा) नदिइएको
      • get to know a few things about ~; बारे केही जानकारी लिनु
      • a stranger; an unknown person; अपरिचित (/ नाउँ न गाउँको / गाउँ नाउँ थाहा नभएको) मान्छे ; बाहिरिया (/ परचक्री) मान्छे
      • She does not know how to speak (/ say things) properly. उसलाई बोल्न आउँदैन । ; ऊ बोल्न जान्दैन । *जाँदैन
      • The source of information that knew the truth was not found. घटनाको सत्यता बुझ्ने सम्पर्कसूत्र (/ सम्पर्कस्रोत) फेला परेन ।
      • I know that. मलाई त्यो कुरा थाहा छ । *थाहथाहाम त्यो कुरा जान्दैछु । *जाँदैछु
      • Lets know about your own sickness well first. पहिला आफ्नो रोगबारे जानौं (/ राम्ररी बुझौं) ।
      • Nobody knows whether he is alive or not. ऊ मऱ्यो कि मरेन कसैलाई पनि थाहा छैन ।
      • The policeman knows every house in his patch. पुलिसले आफ्नो इलाकाको प्रत्येक घर चिन्दछ ।
      • I know nothing about it. त्यो विषयमा मलाई केही पनि थाहा छैन ।
      • I didnt know that. त्यो त मलाई थाहा थिएन ।
      • ,Do you know where a café is around?” “I dont know.” "चिया पसल कहाँ छ तपाइर्ंलाई थाहा छ ?" "खैं मलाई त थाहा भएन ।"
      • be known as~; को रूपमा (/ हैशियतमा) चिनिनु (/ चिरपरिचित हुनु) ;
        • famouss; well-known; renowned; glorious; चिरपरिचित ; प्रख्यात ; ख्याति कमाएको ; प्रसिद्ध
        • a scholar known to the world;a world-famous scholar; विश्वविख्यात अध्यापक (/ पण्डित) ; संसारभरि चिरपरिचित अध्यापक (/ पण्डित)
        • He's been known as a big figure. उहाँ गाउँको ठूलो मान्छे कहलाउनुभएको (/ कहलिनुभएको) छ । ; उहाँ गाउँमा ठूलो मान्छेको रूपमा प्रसिद्ध हुनुभएको छ । ; गाउँमा ठूलो मान्छेको रूपमा उहाँको नाम चलेको छ ।
        • For what was he known? उहाँ केको लागि चिनिनुहुन्थ्यो ?
        • He did not want anyone to get to know it. उहाँ कसैले त्यसको थाहा नपाऊन् भन्ने चाहनुहुन्थ्यो ।
        • I have been known as an ocean-lover. म समु› मन पर्ने व्यक्तिको हैशियतमा चिनिएको हुँ ।
        • He wanted to be known as a great man. उनले ठूलो मान्छेको रूपमा चिनिन चाहे ।
        • He is family in the world. तिनी संसारभरि चिरपरिचित छन् ।
    • 2find; चाल पाउनु ; थाहा पाउनु ;realize; पत्ता लगाउनु ; थाहा पाउनु ; चिन्नु ; बुझ्नु ;
      • despite knowing it; थाहा पाहेरागरे
      • come to realize; थाहा हुन आउनु ; जानकारीमा आउनु
      • plead ignorance; थाहै नपाएको बहाना बनाउनु
      • Who knows it? कसलाई के थाहा ?
      • ,Yes, yes, yes, I know it! हो, हो, हो, मलाई थाहा छ !
      • I didnt know you were coming. मलाई तिमी आउँछौ भन्ने भेउ (/ थाहा / पत्तो / सुइँको) भएन ।
      • ,When I went through it myself, I knew that what she had said was true. जब म आफै त्यसमा परें तब तिनले सही कुरा भनेकी रहेछिन्‌ भनेर बुझें।
      • Knowingly or unknowingly, parents often bring up their children the way they themselves were brought up. आमा–बाबुहरूले अक्सर तिनीहरूको पालनपोषण जान–अन्जनमा जसरी भयो, त्यसरी नै आफ्ना छोराछोरीको पनि पालनपोषण गर्न खोज्छन् ।
      • I did not know he was that ill. ऊ त्यति बिमारी थियो भनेर मलाई थाहा थिएन ।
      • You dont know anything about me. मेरोबारे तँलाई के थाह !
      • He says he was at his friends house, but I know different. ऊ साथीको घरमा थियो भन्छ तर ऊ अन्तै थियो भन्ने मलाई थाहा छ ।
      • knowing all the things coming upon himself; आफूमाथि आइपर्ने सबै कुरा थाहा पाएर
      • ,,! You know, honestly, hes like, made of stone. तँलाई थाहै छ, ऊ ढुंगो हो क्या ढुंगो ।
      • Everybody (/ The whole world) knows about it. यो सबैले जान्दछ ।
      • She knew about this. तिनले यो कुरा जानेकी थिइन् ।
      • I had an inkling of it. मलाई अलिअलि त थाहा थियो ।
      • God alone knows what will happen. के हुने छ म केही पनि जान्दिन ।
      • Let our petitions be made known to him. हाम्रो माग उहाँमा जाहेर होस् ।
      • Well, now my family knows Im out of money. खल्तीमा सुको छैन भनेर घरमा थाहा भइसक्यो ।
      • He knew that his last hours had come (/ his end was near / death was drawing near). आफू मर्न लागेको उसलाई थाहा थियो ।
      • without knowing; थाहा पाएर गरे ; थाहा नपाएर ; झुक्केर ;
        • Some entertained the prince without knowing. कसै–कसैले थाहै नपाएर राजकुमारको सत्कार गरे । ; कसै–कसैले चालै नपाईकन राजकुमारको सत्कार गरे ।
    • 3भेद गर्नु bhed garnu ; जाँच गर्नु ; छुट्टयाउनु ; खुट्टयाउनु ; आफै बुझ्नु ;
      • It is difficult to tell the difference between fact and rumor. हल्ला हो कि साँचो हो छुटयाउन गाह्रो हुन्छ ।
      • By this all will know that they are the teachers disciples, if they have love among themselves. चेलाहरूबीचको आपसी प्रेमले गर्दा नै तिनीहरू गुरुका चेलाहरू हुन् भनेर चिनिनेछन् ।
      • We have to know what day to study and what day to rest. हामीले पढ्ने दिन र छुट्टीको दिन जानिराख्नु पर्छ ।
    • 4जान्नु ; बुझ्नु ; आउनु ;
      • an inquisitive person; जिज्ञासु (/ अरूको कुरा जान्न चाहने) व्यक्ति
      • I (dont) know how to swim. मलाई पौडी खेल्न आउँछ (आउँदैन) ।
      • ,I (dont) know the word. म त्यो शब्द जान्दछु (जान्दिनँ) । *म जान्छु 「,म जाँदैछु 「
      • She knows how to cook. उसले खाना पकाउन जान्दछे । ; उसलाई खाना पकाउन आउँछ ।
      • He knows the publishig business backwards. उसले प्रकाशन व्यवसाय राम्ररी जान्दछ । ; उसलाई प्रकशन व्यवसाय राम्ररी आउँछ ।
      • Your brother doesnt know how to live. तेरो दाइलाई जीवनको मजा लिनै आउँदैन । ; तेरो दाइ जीवनको मजा लिनै जान्दैन ।
      • He got to learn how to speak Nepali. उसले नेपाली बोल्न जान्यो । *
    • 5महसुस (/ स्पर्श / अनुभव) गर्नु ; ठाल्नु ; ठान्नु ; भन्ठान्नु ; लाग्नु ;
      • a shameless man; निर्लज्ज (/ लाज नभएको) मानिस
      • a heartless man; मन नभएको मानिस
    • 6भविष्य देख्नु ; पहिले देख्नु ; अवलोकन गर्नु ;
      • I was informed before of your coming. मलाई तिमी आउने पूर्वजानकारी (/ पूर्वज्ञान) थियो ।
    • 7अनुभव गर्नु ; चाख्नु ; भोग्नु *उपभोग गर्नु ; प्राप्त गर्नु ;
      • That is entirely outside my experience. यो मैले जानेको भन्दा माथिको कुरा हो ।
      • She has not experienced the troubles of this world. उसलाई संसारको दु:ख नै थाहा छैन ।
      • He has learned the taste of sake. उसले रक्सीको स्वाद चाखिसक्यो ।
    • 8चिनापर्ची (/ चिनजान / परिचय) हुनु ;
      • a stranger; अपरिचित (/ बाहिरिया / परचक्री) मान्छे ; परदेशी
      • He is a perfect stranger to me. म उसलाई चिन्दै चिन्दिनँ । ; उससित मेरो केही परिचय नै छैन ।
      • I know his father. म उसको बाबुलाई चिन्छु (/ चिनेको छु) । *चिन्छु,,चिनेको छु,
      • I know her by sight (name). मैले उसलाई अनुहारले (नामले) चिन्छु ।
      • I want to get to know you closely. तपाईंलाई नजीकबाट चिन्न चाहन्छु ।
      • ,,Yeah, yeah I know. ए चिन्छु चिन्छु । ; ए चिनें–चिनें । *,
    • 9सित सम्बन्धित हुनु (/ गर्नु) ; सम्बन्ध राख्नु ; लाग्नु ; बिथोलित हुनु ; मुछिएको हुनु ; मुछिनु ;
      • Mind your own business. तिम्रो आफ्नो कामकुरामा ध्यान देऊ, अर्काकोमा होइन ।
      • I have nothing to do with it.; It has nothing to do with me.; It's no concern of mine.; It's none of my business. मलाई के थाहा ? ; किन मैले वास्ता गर्नु पर्ने ? ; मसित केको सरोकार ?