検索文字:種類

  • しゅるい【種類】
    • a kind; a sort; किसिम ; प्राकार ; भेद ; तरह ; खाल ; जात ; परी ; थर thar ;
      • a kind of adjective (plant); विशेषणको (वनस्पतिको) प्रकार (/ किसिम / भेद)
      • classify; sort out; वर्गीकरण गर्नु
      • kind of; प्रकारको ; किसिमको ; खाले ; खालको ;
        • a (/ some) kind of; कुनै–कुनै प्रकारको ; एक प्रकारको
        • this kind (/ sort) of; यस किसिमको (/ प्रकारको)
        • a kind of cheap house; सस्तो खाले घर
        • all kinds of fruit; हर प्रकारका फलफुल
        • various species (/ kinds) of flowers; विभिन्न (/ अनेक / थरीथरीका किसिमका) फूलहरू
        • All sorts of people were gathered here. यहाँ सबै (/ हर) किसिमका मानिसहरू जम्मा (/ भीड) भए ।
        • I don't like this kind (/ sort) of paper. यस प्रकारको (/ किसिमको) कागत (/ कागज) मलाई मन पर्दैन ।
    • 【合成語ならびに慣用表現】
    • 種類分け
      • classification; वर्गीकरण ;
        • classify; sort out; वर्गीकरण गर्नु