検索文字:種

  • しゅ【種】
    • 1a kind; a sort; a class; किसिम ; प्राकार ; थर / थरी ; तरह ; खाल ; जात ; भेद ;सन्तान; वंश
      • many kinds of flowers in the garden; बगैंचामा धेरै थरीका (/ किसिमका / प्रकारका) फूल
      • a (/ some) kind of; कुनै–कुनै प्रकारको ; एक प्रकारको
      • this kind (/ sort) of; यस किसिमको (/ परीको / प्रकारको)
      • I don't like this kind (/ sort) of paper. यस प्रकारको (/ किसिमको) कागत (/ कागज) मलाई मन पर्दैन ।
      • I make it a rule not to deal with this sort of problem. यस्तो समस्यामा हात नहाल्ने मेरो सिद्धान्त (/ अठोट) छ । ; यस्तो समस्यालाई नछुने (/ हस्तक्षेप नगर्ने) मेरो सिद्धान्त छ ।
    • 2a species; जाति ; भेद bhed ; थर (/ थरी) ;
      • flowers in each family; हरेक जातका (/ थरीका) फूलहरू
      • 10This species will not survive into the next decade. यो जात हालको दसकमै नामेट (/ लुप्त) हुन सक्छ ।
      • 5,000The species became extinct (/ died out) five thousand years ago. यस जात पाँच हजार वर्षअघि नाश (/ उन्मूलन) भयो । ; पाँच हजार वर्षअघि नै यस जातको नामोनिसान हरायो ।

※「種」を含む、その他の「合成語ならびに慣用表現」