検索文字:締める

  • しめる【締める】
      • 1कस्नु ; बाँड्नु ; अड्काउनु ;कसाउनु ;
        • fasten a belt; पेटी कस्नु
        • wear a tie; टाइ लाउनु
        • hold (a horse) by the bridle; (घोडाको) लगाम कस्नु
      • 2कस्नु ; अड्काउनु ; मस्काउनु *
        • tighten a screw with a screwdriver; पेचकसले पेच कस्नु
        • tighten (up) a screw; पेच टनक्क कस्नु
        • tighten one's belt; कमरमा पटुका सस्काउनु (/ कस्नु / टन्काउनु)
        • tighten the strings of a guitar; कसेर गितारको तार तान्नु
        • I forgot to turn off the water. मैले पानीको धारा बन्द गर्न बिर्सिएछु ।
        • The hunds of the criminal strangling got loose. निचारेको अपराधीको हात गल्यो ।
      • 3अमिलो पार्नु ;
      • 1कम्मर कस्नु ;
        • set about a great venture with resolution (/ determination); दृढतासाथ (/ दृढप्रतिज्ञासाथ) ठूलो काम शुरु गर्नु ; ठूलो काम गर्नमा कम्मर कस्नु
      • 2be strict with; कडा गर्नु ;tighten one's control over; बढी नियन्त्रण (/ निरीक्षण) गर्नु ;
      • 3economize / economise; बचाउनु ; बचत गर्नु ;
        • economize on food (fuel); खानपानको (पेट्रोलको) खर्च कम गराउनु
        • cut down on monthly expenses; मासिक खर्च घटाउनु
      • 4close; total; जोड्नु ; जम्मा (/ रकम) गर्नु ;
        • How much does it make (/ come to) altogether? जम्मा कति भयो ?

※「締める」を含む、その他の「合成語ならびに慣用表現」