検索文字:自分勝手

  • じぶんかって【自分勝手】
    • 1selfishness; स्वार्थ ; अहङ्कार ; अहंभाव ;
      • Don't be so selfish. त्यस्तो मनपरी नभन न ।
      • selfish; स्वार्थी ; स्वार्थी स्वभावको ; अहम्वादी ; अहङ्कारी ;
        • a me-first attitude; मै खाऊँ, मै लाऊँ भन्‍ने मनोवृत्ति
        • He set selfish goals. उनले स्वाथी लक्ष्यहरू राखे ।
      • selfishly; आफूखुशी ;
    • 2
      • Do it your own way.; Do as you please (/ like). आफूखूसी (/ आफ्नो मन–लागी) गर ।
      • He actied on his own initiative. अरूले नअह्राई उसले आफ्नै विचारले काम गऱ्यो ।