検索文字:自負

  • じふ【自負】
    • self-confidence; आत्मविश्वास ; मान ; अहङ्कार ; आत्मगौरव ; आत्मसम्मान ; इज्जत ;
      • be self-confident; आत्मविश्वास (/ आत्मगौरव) गर्नु ; आत्मविश्वासी हुनु ;take pride in; आफ्नो गौरव (/ सम्मान) ठान्नु ;
        • He is puffed up with self-conceit.; He thinks he's really something. ऊ आफूलाई श्रेष्ठ (/ प्रथम) ठान्छ । ; ऊ आफ्नो अहंकार (/ घमण्ड) गर्छ ।
        • I am self-confident, but not conceited. मैले आत्मगौरव (/ आत्मसम्मान) त गर्छु तर घमन्डले फेलेको चाहिँ होइनँ ।
    • 【合成語ならびに慣用表現】
    • 自負心
      • self-confidence; confidence in one's ability; pride in one's achievements; फुर्ती ; घमन्ड ; आत्मविश्वास ; आत्मगौरव ; (आफ्नो) बडप्पन ; आत्मसम्मान ; इज्जत ;
        • be very conceited; think very highly of himself; अहङ्कारी हुनु ; अभिमानी हुनु
        • He shows that he is higher than me. ऊ मसँग बडप्पन (/ फुर्ती / घमन्ड) देखाउँछ ।