検索文字:芯

  • しん【芯】
    • 1core; center; गुदी ; हाड / हाडखोड *भित्री भाग ; सारभाग ; बीजकोष *आँखो *
      • pith of cucumber (bamboo / squash); काँक्राको (बाँसको / फर्सीको) गिद्रो (/ गुदी)
      • the heart of a wood; रूखको चुरो ; रूखभित्रको कडा भाग
      • the core of a rice; भातको चुरो
      • the pith (/ core) of the stem (/ stalk); गुबो / गुभो, गुबा / गुभा
      • a wick; a candlewick; मैनबत्तिको सलेदो ; अग्निशिखा
      • the core of an apple; स्याउको हाड(खोड) (/ भित्री भाग)
      • half-cooked rice; rice with a hard center; हाड (/ भित्र) नपाकेको भात
      • core; बीजकोष निकाल्नु
      • The heart (/ center / core) of this pillar is rotten. यो खम्बाको हाड कुइएको छ ।
      • We are warming ourselves at the fire of the corncobs. मकैका खोया बालेर आगो तापिँदै छ ।
    • 2a top; टुप्पो ; बीजकोष ; चुरो *
    • 3
      • I was exhausted to my very bones. म पूरा थाकेँ ।
      • He is Nepali to the core. बोलिचाली, पहिरन, व्यवहारमा ऊ पूर्णरूपले नेपाली हो ।
      • I was frozen to the marrow. मलाई हाडसम्म जम्यौ ।
      • He was a gentleman through and through (to the core). उहाँ पूर्णरूपले भलादमी हुनुहुन्थ्यो । ; उहाँ भित्रसम्म सज्जन हुनुहुन्थ्यो ।