検索文字:衝動

  • しょうどう【衝動】
    • an impulse; आवेग ; प्रेरणा ;an urge; बलियो इच्छा ;
      • strong sexual impulses; तीव्र यौन इच्छा
      • one who is able to control his/her impulses; आफ्नो भावनालाई काबूमा राख्न सक्ने व्यक्ति
      • We must not act on his impulses. आवेगमा आएर कुनै पनि कदम चाल्नु हुँदैन ।
      • impulsive; आवेगशील ; राम्ररी विचार नगरी काम गर्ने ; नअडिने ; चञ्चल ; अस्थिर ;
        • emotional person; भावनात्मक मानिस
      • impulsively; आवेगमा आएर ;
        • He was sometimes impulsive in speech. उनी कहिलेकाहीं सोचविचारै नगरी प्वाक्क बोलिहाल्ने व्यक्‍ति थिए ।
        • Angry or impulsive responses only stir up contention. ​रिसको झोकमा वा आवेगमा आएर दिएको जवाफले केवल झगडा मच्चाउँछ ।
        • ,Can you imagine deciding to cast aside your map and simply follow your impulses​—perhaps turning onto every road that seemed to offer pretty views? नक्सा नहेरी जता-जता राम्रो दृश्‍य देखिन्छ त्यता-त्यता लाग्नुभयो भने के हुन्छ ?
    • 【合成語ならびに慣用表現】
    • 衝動買い
      • impulse buying; जथाभावी किन्ने काम ;
        • buy clothes on impulse; देख्नेबित्तिकै लुगाहरू किनिहाल्नु
        • He always does mpulse buying. ऊ सोचविचारै नगरी देख्नेबित्तिकै किन्‍ने गर्छ ।

※「衝動」を含む、その他の「合成語ならびに慣用表現」