Skip to main content
検索文字:親切/深切
- しんせつ【親切/深切】
- kindness; दया ; कृपा ; निगाह ; अनुग्रह ;〔好意〕goodwill; मित्रभाव ;〔親切な行為〕a kindness; दयालु कार्य ;
- 人間味のある親切 human kindness; मानवीय दया
- 小さな親切 a small act of kindness; सानो दयालु कार्य
- 過分のご親切 undeserved kindness; असीम अनुग्रह *新世; अनुमोदन
- あの男は女性には親切だ He is soft on women. ऊ स्त्रीहरूलाई त निक्कै दयालु छ ।
- 親切のお返しに贈り物を受け取った I received a return favor for the mercy I showed. मैले देखाएको कृपाको बदलामा उपहार स्वीकारेँ ।
- 親切とは,他の人への誠実な関心に根ざす魅力的な特質である Kindness is an endearing quality that stems from genuine interest in others. दया एउटा मनमोहक गुण हो जुन अरूलाई साँचो चासो देखाउँदा झल्किन्छ ।
- 彼女の親切を直ぐには忘れない I won’t forget her kindness in a hurry. उसले देखाएको दया म यत्ति चाँडो भुल्दिनँ ।
- どんなに小さな親切でも感謝することは大切だ It is important that no matter how small the kindness, we appreciate it. दयालु कार्य जतिसुकै सानो किन नहोस् , त्यसको मूल्यांकन गर्नु महत्त्वपूर्ण हो ।
- 泳げないならだれかを助けようと水に飛び込んで親切を示すのは現実的じゃない पौडी खेल्न आउँदैन भने कसैलाई बचाउन पानीमा हाम्फालेर कृपा देखाउनु व्यवहारिक हुँदैन ।
- 親切なkind; kindly; दयालु ; मयालू ; कृपालु ; अरूको भलो गर्ने;〔心のやさしい〕kindhearted; दयालू ; कृपालु ; मयालू ; मिष्ट ; अरूको विचार (/ ध्यान) राख्ने ; विचारपूर्ण ; विचारशील ;
- 幾らかの親切な言葉 a few kind words; दयाका दुई–चार शब्द
- 親切な関心 gracious concern; विनीत चासो
- 親切にkindly; दयासित ; कृपासित ;
- 親切にする be kind; show kindness; दयामाया देखाउनु ; माया गर्नु ; मयालु हुनु
- 彼女は私にとても親切にしてくれた She was very good (/ kind) to me. उनले मलाई धेरै दया देखाइन् ।
- 彼を親切に扱いなさい Treat him kindly. उसलाई दयालु व्यवहार (/ बरताब) गर ।
- あの方は私のような拙い者にも親切にしてくださった He was very kind even to a worthless man like me. उहाँले म जस्तो तुच्छ (/तल्लो) मानिसलाई दया देखाउनुभयो ।
- 【合成語ならびに慣用表現】
- 親切心
- the kindness of one’s heart; दयालु उत्प्रेरणा ; दयालु भावना ;
- 親切心に動かされて moved by a kindheart; दया जागेर