検索文字:親近感

  • しんきんかん【親近感】
    • a sense of closeness; affinity; intimacy; घनिष्ठता ; हिमचिम ; मेल ; सादृश्य ; गहिरो सम्बन्ध ;
      • I have never felt close to him. ऊप्रति (/ ऊसित) घनिष्ठ महसुस गरेको अहिलेसम्म छैन ।
      • A sense of closeness unnecessarily increased. अनावश्यक घनिष्टता (/ हिमचिम) बढ्यो ।
      • Their intimacy grew within some days after they met. भेटघाट भएको केही दिनदेखि नै उनीहरूका बीच रसबस (/ अनुराग / आत्मीयता) बढ्यो ।