検索文字:証明

  • しょうめい【証明】
    • 1proof; evidence; testimony; प्रमाण ; गवाही ; सबुत ; परिणाम ; साबिती ; प्रकटीकरण ; ठहर Thahar ;
      • prove; testify to~; साक्षी (/ गवाही) दिनु *प्रमाण देखाउनु ; प्रमाणीत (/ साबित / प्रमाण प्रदर्शित) गर्नु ; ठहराउनु / ठहऱ्याउनु ;certify; प्रमाणित (/ साबित) गर्नु ;be proven (/ testified); प्रमाणित (/ साबित) हुनु ;
        • a witness to confirm the truth; सत्य ठहऱ्याउने साक्षी
        • The modern history has powerfully proven this. आधुनिक इतिहासले यस कुराको सशक्त प्रमाण दिन्छ ।
        • We proved that the blame he incurred was so wrong. हामीले उसले लगाएका आरोपहरू बिलकुल गलत साबित गऱ्यौ ।
        • It has been proved that the counsels are useful for our daily life. ती सल्लाहहरू हाम्रो दैनिक जीवनको लागि उपयोगी साबित भएको छ ।
        • The human history clearly speaks of its truth. मानवको इतिहास नै यसको गवाही छ । ; मानवजातिको इतिहासले त्यसको प्रमाण प्रदर्शित गरेको छ ।
    • 2a demonstration; उपपत्ति ; उपपादक ; सबुत ;
    • 【合成語ならびに慣用表現】
    • 証明者
      • a witness; साक्षी ; गवाह ; उपान्त *
    • 証明写真
      • an ID photo taken within 3 months; तीन महिनाभित्रमा खिचेको आईडी फोटो
    • 証明書
      • a certificate; प्रमाणपत्र ; प्रमाणपुर्जा ;
        • a land ownership certificate; लालपुर्जा ; जग्गाधनीदर्ता–प्रमाणपुर्जा
        • a death certificate; मृत्युदर्तापत्र
        • a birth certificate; जन्मदर्ता–प्रमाणपत्र
        • give (/ issue) a certificate; प्रमाणपत्र निकाल्नु
        • obtain a copy of the citizenship at the municipal hall; नागरिकताको प्रमाणपत्र कार्यालयमा लिनु

※「証明」を含む、その他の「合成語ならびに慣用表現」