- 相子
試合はお相子で終わった The game (match) ended in a tie (draw). म्याच बराबरीमा टुङियो (/ समाप्त भयो) ।
- 相手
試合の相手 an opponent; an adversary; प्रतिस्पर्धी ; प्रतियोगी ; प्रतिद्धन्दी ; विपक्षी ; प्रतिपक्षी
- 争い
試合に出ようと兄弟間で争いになった Brothers competed to each other to join in a game. खेलमा सम्मिलित हुन दाजुभाइका बीचमा तँछाड्मछाड् (/ उछिनपाछिन) पऱ्यो ।
- 争う
試合に出ようと兄弟間で争った Brothers competed to each other to join in a game. खेलमा सम्मिलित हुन दाजुभाइका बीचमा तँछाड्मछाड् (/ उछिनपाछिन) पऱ्यो ।
- 一番
〔勝負〕a game; गेम *ネ英;〔一連の試合のうちの〕a round; एक गेम ;
- 一週間
一週間を通してのサッカーの試合 a one-week foot-ball tounament; सप्ताहव्यापी फुटबल प्रतियोगिता
- 討ち死に
〔試合で負けること〕
- 雨天
試合は雨天のため中止になった The game was rained out (/ The game was called off) because of rain. पानी परेकोले गेम रद्द भयो ।
- 追い詰める
試合で彼らは敵チームを散々追い詰めた They troubled their opposing team so much in a game. खेलमा उनीहरूले विरोधी टिमलाई आच्छुआच्छु (/ हायलकायल) पारे ।
- 終える
試合を終えて皆自分たちの家に戻った They’ve all gone home after finishing a game. खेल सकिएपछि खेलाडीहरू आ–आफ्ना घर गए ।
- 面白い
面白くない試合 a dull game (/ match); झ्याउलाग्दो (/ दिक्कलाग्दो / बोरलाग्दो) गेम
- オリンピック
オリンピックの試合で金メダルを受賞し自信をつけた He increased his self-confidence after wining the gold medal on olympic game. उनले ओलम्पिक खेलमा स्वर्णपदक जितैर आत्मगौरव (/ आफ्नो इज्जत / आत्मसम्मान) बदाए ।
- 終わる
試合は引き分けに終わった The match resulted (/ ended) in a draw. म्याच (/ भिडन्त) बराबरीमा टुङ्गियो (/ समाप्त भयो) ।
- カード
〔試合の組み合わせ〕 खेल ; जोडी ;
- 顔合わせ
〔試合などの組み合わせ〕
- 格闘
試合中,しばらく彼と格闘になった I had a fight with him for a while during the game. खेलमा एकछिन उससँग भिडाइ (/ जुधाइ) भयो ।
- 賭け
サッカー試合で,友だちがそのチームが勝つと100ルピアの賭けをしていた Friend has made a bet (/ bet / wagered) a hundred rupees on that team of a football game. फुटबल खेल त्यस टीमले नै जित्छ भनेर साथीले सय रुपियाँको बाजी ठोकेको थियो ।
- 懸ける
試合に賞金を懸ける offer a prize to the winner; गेममा पैसा राख्नु (/ हाल्नु)
- 勝ち
試合は彼の勝ちに終わった The match ended in victory for him. खेलमा उसलाई जितबाजी हात लाग्यो ।
- 勝ち得る
オリンピックの試合で金メダルを勝ち得て自信をつけた He increased his self-confidence after wining the gold medal on olympic game. उनले ओलम्पिक खेलमा स्वर्णपदक जितेर आत्मगौरव (/ आफ्नो इज्जत / आत्मसम्मान) बडाए ।
- 神業
サッカーの試合で神業を披露した He dispalyed a miracle in the soccor game. फुटबल खेलमा उनले चमत्कार (/ कमाल / जादु) देखाए ।
- 頑張る
頑張れ! Stick with (/ to) it!; Hang in there! लत्तो नछोड् ! 〔試験や試合の前〕Good luck! शुभकामना !
- 気
試合に勝ったので気をよくしていた Having won the game, I was in a good mood. खेलको जितकोले म राम्रो मनस्थितिमा थिएँ ।
- 気合い
気合いの入った試合 a heated game (/ match); तेज (/ गरम) गेम
- 帰する
試合は引き分けに帰した The match resulted in a draw. म्याच बराबरीमा समाप्त भयो ।
- 奇跡/奇蹟
試合で金メダルを取り奇跡を起こした He did a miracle by wining a gold medal in the game. उनले खेलमा स्वर्णपदक जितेर कमाल (/ चमत्कार) गरे ।
- 窮地
試合で彼らは敵チームを窮地に追いやった They troubled their opposing team so much in a game. खेलमा उनीहरूले विरोधी टिमलाई आच्छुआच्छु (/ हायलकायल) पारे ।
- 競技
〔運動競技〕an athletic contest (/ competition); क्रीडा ; खेल ; प्रतियोगिता ; संघर्ष ; लडाइँ ;〔試合〕a game; a match; खेल ; क्रीडा ;〔種目〕an event; खेलकूदको एउटा विषय ;
- 強弱
この試合で強弱が判明する This game will make it clear which side is (the) stronger. कुन चाहिँ बलियो छ यस गेममा पक्का हुन्छ ।
- 金
試合で金メダルを取り奇跡を起こした He did a miracle by wining a gold medal in the game. उनले खेलमा स्वर्णपदक जितेर कमाल (/ चमत्कार) गरे ।
- 組み合わせ
〔試合の〕 जोडी ; जोडाइ ;
- 悔しがる
試合に負けて悔しがった It chagrined us to lose the game. गेममा हारेकाले हामी बेसरी दु:ख मान्यौं ।
- クリケット
クリケットの試合 a cricket match; क्रिकेट गेम (/ खेल)
- 苦しめる
試合で彼らは敵チームを散々苦しめた They troubled their opposing team so much in a game. खेलमा उनीहरूले विरोधी टिमलाई आच्छुआच्छु (/ हायलकायल) पारे ।
- 結果
試合は引き分けという結果に終わった The match resulted (/ ended) in a draw. म्याच बराबरीमा समाप्त भयो ।
- 欠場
彼は欠場して試合に負けた He lost the match by default. अनुपस्थित रहेर उसले म्याच हाऱ्यो ।
- 互角
彼らの試合は互角に終わった Their game ended in a tie. उनीहरूको खेल बराबरीमा टुङ्गियो ।
- 困らせる
試合で彼らは敵チームを散々困らせた They troubled their opposing team so much in a game. खेलमा उनीहरूले विरोधी टिमलाई आच्छुआच्छु (/ हायलकायल) पारे ।
- 最高
〔試験の〕the highest score (grade / mark); अधिकतम अंक ; उपल्लो अंक ;〔試合の〕the highest score;〔選挙の〕the largest number of votes; टुप्पो (/ टुप्पा) ;
- サッカー
サッカーの試合 a football match; फुटबल म्याच *ネ英; फुटबलको प्रतियोगिता
- 自信
オリンピックの試合で金メダルを受賞し自信をつけた He increased his self-confidence after wining the gold medal on olympic game. उनले ओलम्पिक खेलमा स्वर्णपदक जितेर आत्मगौरव (/ आफ्नो इच्चत / आत्मसम्मान) बडाए ।
- 自分
試合を終えて皆自分たちの家に戻った They’ve all gone home after finishing a game. खेल सकिएपछि खेलाडीहरू आ–आफ्ना घर गए ।
- 受賞
オリンピックの試合で金メダルを受賞し自信をつけた He increased his self-confidence after wining the gold medal on olympic game. उनले ओलम्पिक खेलमा स्वर्णपदक जितेर आत्मगौरव बडाए ।
- 出場
彼は出場しなかったので試合に負けた He lost the match by default. अनुपस्थित रहेर उसले म्याच हा्यो ।
- 主導
試合を主導する take the lead in a game; गेममा प्रथम (/ अघि) हुनु
- 準決勝
the semifinals; सेमीफाइनल *ネ英;〔個々の試合〕a semifinal (game;match); सेमीफाइनल *ネ英;
- 準準決勝
《in》the quarterfinals; क्वार्टर फाइनल *ネ英;〔個々の試合〕a quarterfinal (game / match / round); क्वार्टर फाइनल *ネ英;
- 賞賛/称賛
試合でメダルを獲得したので先生は彼の背中をたたいて賞賛した The teacher patted his because he won a medal. खेलमा पदक जितेकाले शिक्षकले उसको ढाडमा थपथपाए (/ धाप मारे / स्याबासी दिए) ।
- 勝利
a victor; विजेता ;〔試合の〕a winner; विजेता ; विजयी खेलाडी ;〔戦争の〕a victorious soldier; विजयी योद्ध ;
- セット
〔1試合中の勝負の1回〕a set; एक गेम ; एक सेट ;
- 背中
試合でメダルを獲得したので先生は彼の背中をぽんぽんとたたいた The teacher patted his because he won a medal. खेलमा पदक जितेकाले शिक्षकले उसको ढाडमा (/ पिठिउँमा) थपथपाए ।
- 迫る
試合はあと1週間後に迫った The game was only a week off. गेमसम्म एक हप्ता मात्र बाँकी छ ।
- 選手
選手権試合
- 其々/其其/其れ其れ
試合を終えて其々自分たちの家に戻った They’ve all gone home after finishing a game. खेल सकिएपछि खेलाडीहरू आ–आफ्ना घर गए ।
- 退屈
退屈な試合 a dull game (/ match); झ्याउलाग्दो (/ दिक्कलाग्दो / वोरलाग्दो) गेम
- 対抗
対抗試合で宿敵インドがネパールに対して前半はリードしていた The old enemy, India, was taking the lead in the first half against Nepal in a competitive game. प्रतिस्पर्धात्मक खेलमा चिरप्रतिद्वन्द्वी भारतले नेपालविरुद्ध पहिलो हाफमा अग्रता लिइसकेको थियो ।
- タイム
〔試合などの一時中止〕a time-out; time; ट्याइम *ネ英;
- 卓越
試合で卓越性を示して賞賛された He was praised because he showed superiority in the game. उसले खेलमा उत्कृष्टता देखाएकाले वाहवाही पायो ।
- 戦い
〔試合〕a game; a match; a tournament; गेम *ネ英; खेलाइ ;
- 叩き出す
クリケット選手が試合で100点を叩き出した A cricket player made 100 points in a game. क्रिकेट खेलाडीले खेलमा शतक बनाए ।
- 叩く/敲く
試合でメダルを獲得したので先生は彼の背中をぽんぽんと叩いた The teacher patted his because he won a medal. खेलमा पदक जितेकाले शिक्षकले उसको ढाडमा थपथपाए (/ थपथप पारे / धाप मारे / स्याबासी दिए) ।
- 詰まらない
詰まらない試合 a dull game (/ match); झ्याउलाग्दो (/ दिक्कलाग्दो / वोरलाग्दो) गेम
- 敵
〔試合などの相手〕an opponent; an adversary; प्रतियोगी (खेलाडी) ; विपक्षी ; प्रतिपक्षी ; प्रतिद्वन्द्वी ;〔競争者〕a rival; a competitor; प्रतियोगी (खेलाडी) ; विपक्षी ; प्रतिपक्षी ; प्रतिद्वन्द्वी ;〔匹敵者〕a match; an equal; वैरी ; प्रतिद्वन्द्वी ;
- -と
試合は引き分けとなった The match resulted (/ ended) in a draw. म्याच बराबरीमा समाप्त भयो ।
- 得点
〔試合/競技の〕points; अङ्क / अंक ;〔クリケットの〕runs; रन *ネ英;〔フットボールなどの〕points; अङ्क ;〔総称〕the score; अङ्क ; स्कोर *ネ英; प्राप्ताङ्क ;〔学校の成績〕one's grades; one's score; one's marks; अङ्क ; प्राप्ताङ्क ;
- どっこいどっこい
試合はどっこいどっこいで終わった The game (match) ended in a tie (draw). म्याच बराबरीमा टुङ्गियो (/ समाप्त भयो) ।
- 殴り合い
試合中,しばらく彼と殴り合いになった I had a fight with him for a while during the game. खेलमा एकछिन उससँग भिडाइ (/ जुधाइ) भयो ।
- 悩ます
試合で彼らは敵チームを散々悩ませた They troubled their opposing team so much in a game. खेलमा उनीहरूले विरोधी टिमलाई आच्छुआच्छु (/ हायलकायल) पारे ।
- 敗戦
be defeated in war (/ battle); lose a battle; युद्धमा हार्नु ;〔試合で〕lose a game (/ match); खेलमा हार्नु ;
- 白日
試合は白日のもとで行われた The game was held in the bright sunshine. खेल दिउँसोमै खेलियो ।
- 離れ技
サッカーの試合で離れ業を披露した He dispalyed a miracle in the soccor game. फुटबल खेलमा उनले चमत्कार (/ कमाल / जादु) देखाए ।
- 番
〔野球などの試合〕a game; गेम *ネ英;〔ボクシング/相撲などの試合〕a match; a bout; खेल ; गेम *ネ英;〔クリケット/ゴルフなどの試合〕a match⇒しあい(試合)
- 引き分け
試合は引き分けに終わった The match resulted in a draw (/ tie). म्याच (/ भिडन्त) बराबरीमा समाप्त भयो ।
- 跪く
試合で相手チームに(負けて)跪く kneel to an opponent team by being defeated; प्रतिस्पर्धीलाई खलेमा घुँडा टेक्नु
- 百点
クリケット選手が試合で100点をたたき出した A cricket player made 100 points in a game. क्रिकेट खेलाडीले खेलमा शतक बनाए ।
- 吹く
笛を吹いたら試合をやめなさい Stop the game when I blow the whistle. जब म सिटी फुक्छु (/ फुके) गेम रोक ।
- プレー
〔試合振り〕play; खेल ;
- 放棄
放棄試合
- ボクシング
ボクシングの試合
- 褒め称える
試合で卓越性を示して褒め称えられた He was praised because he showed superiority in the game. उसले खेलमा उत्कृष्टता देखाएकाले वाहवाही पायो ।
- 褒める/誉める
試合で卓越性を示して大いに褒められた He was praised because he showed superiority in the game. उसले खेलमा उत्कृष्टता देखाएकाले वाहवाही पायो ।
- ぽんぽん
試合でメダルを獲得したので先生は彼の背中をぽんぽんとたたいた The teacher patted his because he won a medal. खेलमा पदक जितेकाले शिक्षकले उसको ढाडमा थपथपाए (/ थपथप पारे / धाप मारे / स्याबासी दिए) ।
- 負け越す
我がチームは彼らのチームに3試合負け越した Against them, our team has lost tthree games more than we have won. हाम्रो गेमको हार तिनीहरूको भन्दा तीनटा बढी भयो ।
- 負ける
彼は欠場で試合に負けた He lost the match by default. अनुपस्थित रहेर उसले म्याच हा्यो ।
- 真っ最中
いま試合(会議 / 論議 / 仕事)の真っ最中だ The game (conference / discussion / work) is in full swing now. अहिले गेम चलिरहेछ ।
- マッチ (試合)
マッチ (試合)
- 無得点
試合は無得点に終わった The game ended in a scoreless tie. खेल अंकविनाको (/ स्कोरविनाको) भयो ।
- 無念
無念にもその試合に負けた To their great regret (/ chagrin), they lost that game. दुःख (/ खेद / पछुतो) लाग्दो कुरा, तिनीहरूले त्यस खेलमा हारे ।
- 目/眼
この試合ではもう逆転の目が無くなった There's no longer any chance of our winning the game. कुनै लामो समय बाँकी छैन अब हाम्रो जित हुने छैन ।
- メダル
試合でメダルを獲得したので先生は彼の背中をぽんぽんとたたいた The teacher patted his because he won a medal. खेलमा पदक (/ तक्मा / मेडल) जितेकोले शिक्षकले उसको ढाडमा थपथपाए ।
- 持ち時間
〔試合/スピーチなどの〕
- 野球
野球試合をする play a baseball game; बेसबलको खेल खेल्नु
- 敗れる
彼は欠場で試合に敗れた He lost the match by default. अनुपस्थित रहेर उसले म्याच हा्यो ।
- 止める
笛を吹いたら試合を止めなさい Stop the game when I blow the whistle. जब म सिटी फुक्छु (/ फुके) गेम रोक ।
- 指
試合に勝ったので,指を鳴らしながら踊った They danced with finger snaps after they won a game. खेल जितेकाले तिनीहरू चुट्की बजाउँदै नाचे ।
- レスリング
レスリングの試合 a wrestling match (/ bout); कुस्ती खेल
- 練習
練習試合