検索文字:賞賛/称賛

  • しょうさん【賞賛/称賛】
    • praise; admiration; प्रशंसा prashamsaa ; तारिफ ; सराहना ; श्रेय ; जस *गुणगान guNgaan ; सम्मान ; वाहवाह ;reverance; praise; स्तुति ; प्रशंसा ; भक्तिभाव ;panegyric; गोडमेल goDmel ;
      • warm words of commendation; आत्मीयतापूर्ण सराहना (/ तारिफ)
      • win the praise of ~; बाट तारिफ पाउनु ; प्रशंसा कमाउनु
      • seek the praise of men; मानिसबाट प्रशंसा (/ जस / स्याबासी) बटुल्नु
      • make compromises to seek admiration or acceptance; तारिफ (/ जस) वा स्वाीकृति पाउन सम्झौता गर्नु
      • ,I did all the work and he took all the credit. मैल सबै काम गरें अनि उसले सबै श्रेय लियो (/ सबै जस पायो) ।
      • praise; प्रशंसा (/ तारिफ / सराहना) गर्नु ; स्तुति गर्नु *admire; प्रशंसा (/ जस / जयगान) गर्नु ;applaud; ताली बजाउनु ; थपडी मार्नु ; प्रशंसा (/ जयगान) गर्नु ; वाहवाह गर्नु *
        • Praise others without sparing. अरूको सराहना (/ प्रशंसा) गर्न कन्जुस्याइँ नगर्नुहोस् ।
        • Her beauty compels admiration. ऊ यति सुन्दरी छे कि प्रशंसा (/ जयजय) नगरी हुँदैन ।
        • Praise made her blush. प्रशंसाले (/ तारिफले / जसले) उसको गालामा (/ गरिमा) रातोपन बढ्यो ।
        • He was praised because he showed superiority in the game. उसले खेलमा उत्कृष्टता देखाएकाले वाहवाही पायो ।
        • The proprietor was praised. मालिकको जयगान (/ जयजय) गरियो ।
        • The teacher patted his because he won a medal. खेलमा पदक जितेकाले शिक्षकले उसको ढाडमा थपथपाए (/ धाप मारे / स्याबासी दिए) ।
        • Many praised his speech and action. धेरै जनाले तिनको काम र आचरणको तारिफ (/ जस) गरे ।
      • praiseworthy; admirable; मनमोहक ; प्रशंसनीय ; प्रशंसायोग्य ; सराहनीय ; तारिफयोग्य ; धन्य ; उत्कृष्ट ;
        • a praiseworthy (/ admirable) deed; प्रशंसनीय (/ सराहनीय) कार्य ; पुण्य puNya
        • It is your credit that you were so honest. तिमी इमान्दार छौ भन्ने कुरा प्रशंसा गर्न योग्य छ ।
    • 【合成語ならびに慣用表現】
    • 賞賛者
      • an admirer; उपासक ; प्रशंसक ;