検索文字:質問

  • しつもん【質問】
    • a question; प्रश्न prasna ; सबाल ; सोधाइ ; सोधनी ;an interpellation; (अन्तरवार्ताको) प्रश्न (/ सबाल) ;
      • the question No.1; प्रश्न १
      • a and b questions; प्रश्न क र ख
      • a sharp (/ pointed) question; कटु (/ कडा) प्रश्न (/ सबाल)
      • a point-blank (/ direct) question; सोझो (/ सोझै तोकेको) प्रश्न
      • a thought-provoking question; सोच्न (/ लगाउने) बाध्य पार्ने प्रश्न
      • an answered question; उत्तरित (/ उत्तर दिएको) प्रश्न
      • an answer to a question; प्रश्नको जबाफ
      • answers of the all questions; हरेक प्रश्नको जवाफ
      • the remaining question; शेष (/ बाँकी रहेको) प्रश्न
      • Q&A on concerns during treatment; उपचार गराइरहेको बेला कुनै चिन्ता भएमा सोधपुछ
      • be asked a question; प्रश्न पाउनु ; प्रश्न सोधिनु
      • discuss in a question-answer form; सबालजबाफको (/ प्रश्नउत्तरको) रूपमा छलफल गर्नु ; प्रश्नउत्तरद्वारा (/ सबालजबाफद्वारा) छलफल गर्नु
      • Questions demand answers. प्रश्नले उत्तरको माग गर्छ ।
      • Doing so wouldve unabled us to get the answer of the question. त्यसो गर्दा प्रश्नको जवाफ पाइने थिएन होला ।
      • He just kept silent to my question. मेरो यस प्रश्नमा उसले केही भनेन ।
      • Are there (/ Have you) any questions? तपाईंसँग कुनै (/ केही) प्रश्न छ ?
      • ask~a question; put a question to~; question; लाई प्रश्न गर्नु (/ सोध्नु) *प्रश्न दिनुकेर्नु *
        • ask a simple question; सरल प्रश्न सोध्नु (/ गर्नु)
        • May I ask you a question? म एउटा प्रश्न सोधूँ (/ गरूँ) ?
        • As they rained questions on me, I got completely flustered (/ confused). एकपछि अर्को प्रश्न वर्षाइएकोले म आत्तिएँ ।
        • He invited questions from the audience. उनले श्रोतागणलाई प्रश्नहरू गर्नू भनी निवेदन गरे ।
    • 【合成語ならびに慣用表現】
    • 質問演説
      • an interpellation; अन्तरवार्ता ;
    • 質問者
      • a questioner; प्रश्नकर्ता ;an interpellant; प्रश्नकर्ता ;
    • 質問書
      • a written inquiry; प्रश्नावली ; प्रश्नपत्र ; प्रश्नमाला ;
    • 質問箱
      • the Question Box; प्रश्न पेटी ;
    • 質問表
      • a questionnaire; प्रश्नावली ; प्रश्नमाला ; प्रश्नपत्र ;

※「質問」を含む、その他の「合成語ならびに慣用表現」