検索文字:辛辣

  • しんらつ【辛辣】
    • bitterness; sharpness; कटु मिजास ; मर्म ; तीव्रता ; तीक्ष्णता ;
      • He was never harsh or overbearing. उहाँ कहिल्यै कठोर वा कज्याउने हुनुहुन्नथ्यो ।
      • cruel; cool; bitter; sharp; कटु ; तीखो ; मार्मिक ; उग्र ; चर्को ;
        • an acid attitude; टर्रोपन ; कटु मिजास
        • a biting (/ caustic) remark; घच्का / घोचपेच / घच्कापच्का ; कटु (/ तीखो / व्यंग्यपूर्ण) टिप्पणी *व्यंग्यपूर्ण घोचिलो बोली
        • a sharp-tongued person; a acerbic person; चोथाले ; मुखाले ; बकबक गर्ने
        • criticize ~ severely (/ scathingly); को कटु (/ कडा / कठोर) आलोचना गर्नु
        • .What an acertic tongue you used! Shut your month up! कति चोथालो (/ चोथो / चोसो मुख) हल्लाउँछस्, चुप लागेर बस् न !
        • He is domineering and harsh. ऊ मनखुसी गर्ने र कठोर छ ।
        • He is of pricking nature. ऊ घोचिलो (/ घोचुवा) बानीको छ ।
        • ,A cutting or aggressive remark would add fuel to the fire. चित्त दुख्ने वा घोच्ने बोली आगोमा घ्यू थपेजस्तै हुन्छ ।